म्याग्दी समाचार

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावनाले... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

­ म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय... पुरा पढ्नुहोस

गुञ्जिन थाले तिजका भाका

  छोरी : ‘‘पराइ घरमा दुख पाएकी छोरीलाई के लाउँछ, आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’’ आमा : ‘‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी अहिलेको तिजमा त छोरी आउनी होलानी’’ मंगला गाउँपालिका– १ पूर्णगाउँमा आयोजित तिज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन यि भाका । महिलाहरुको महान... पुरा पढ्नुहोस

घोडेपानी आउने पर्यटकलाई सडककै समस्या

१६ भदौ, म्याग्दी । पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिबाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा पौडेल चयन

म्याग्दी, १६ भदौ । म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।   समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिबमा शैलेश... पुरा पढ्नुहोस

समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

म्याग्दी, १५ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ६ नम्बर वडा कार्यालको सहयोगमा म्याग्दी जेसीजले आयोजना गरेको कार्यक्रममा वडाभित्रका युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।   कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा,... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको १९ औँ साधारणसभा, अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार बेनीमा सम्पन्न १९ औँ बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गत बर्ष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपनि... पुरा पढ्नुहोस

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी  १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरणः डिएनए परिक्षणको लागि आरोपीतको नमुना प्रयोगशालामा पठाइयो

म्याग्दी १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणका मुख्य आरोपीको डिएनए परिक्षणको लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला... पुरा पढ्नुहोस