म्याग्दी समाचार
धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
सन्तोष गौतम मुना १३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन... पुरा पढ्नुहोस
प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
साधन राम्जाली मगर म्याग्दी, १३ माघ । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थमा माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी पुन मगरको जन्मदिनको अवसरमा आयोजित... पुरा पढ्नुहोस
पर्यटकीय टोड्केमा हिउँमा खेल्नेहरुको भिड (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । एक नगरपालिका सहित ५ गाउँपालिका रहेको यस जिल्लाको पहाडी देखि उच्च हिमाली भेग पुरौ हिउँले सेताम्मे भएका छन् । डाडाहरु हिउँले सेताम्मे भएपछि गाउँ बस्तीहरु हिउँको घुम्टोमुनी लुकेजस्तै सुन्दर र मनमोहक देखिएका... पुरा पढ्नुहोस
हिउँ भित्रको लुलाङ यस्तो देखियो (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । धौलागिरि गाउँपालिकाको सबै वडामा भारी हिमपात भएको थियो । यस क्षेत्रमा गयराती पनी हिमपात भएकाे थियाे । चिसाेले जनजिवन प्रभावित बनेकाे छ । लगातारको हिमपातले गुर्जा, मुदी, लुलाङ लगायतका क्षेत्र बढी प्रभावित... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको गाउँ सभा : जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
सन्तोष गौतम मुना १३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो ।... पुरा पढ्नुहोस
भकिम्लीमा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दीमा शनिवार १२ बर्षपछि तल्लो भेगसम्मै हिमपात भएपछि हिउँमा खेल्नेहरुको चहलपहल बढेको छ । बेनी नगरपालिका–३ भकिम्लीमा हिउँले यसरी सेताम्मे बनाएको थियो । हिउँको घुम्टोमा लुकेको भकिम्लीका रोचक तस्बिरहरु तारामिलन छन्त्यालबाट । पुरा पढ्नुहोस
सिद्धार्थ मावि च्युरीबोटका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग... पुरा पढ्नुहोस
जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । Influential Bachelor Club द्वारा जलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना गरिएको छ । वेष्ट पोइन्ट कलेजमा अध्ययनरत विध्यार्थीहरुको क्लब ले सो भ्यू पोइन्ट स्थापना गरेको हो । माघ १२ गते शनिबार एक कार्यक्रमगरि भ्यू पोइन्ट बोर्ड स्थापना र अनावरण गरिएको हो । जलजला गाउँ पालिका वार्ड नम्बर... पुरा पढ्नुहोस
म्याग्दीमा भेटिएको किङ्ग कोब्रा सर्प संरक्षणको लागि पहल
- 6 बर्ष, 4 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा भेटिएको दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नागलाई संरक्षणको लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेहरुको सख्ंया बढेको र वासस्थान नजीकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई... पुरा पढ्नुहोस
बेनी बोडीङ कपको उपाधि जनप्रियलाई
- 6 बर्ष, 4 महिना अगाडि
- १२ माघ २०७५, शनिबार
बेनी १२ माघ । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठौ बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले जितेको छ । न्यु वेष्ट पोइन्ट आवासीय माविलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि जितेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा... पुरा पढ्नुहोस