म्याग्दी समाचार

चित्रे–घोडेपानी सडक निर्माण सुरु

  बेनी २७ बैशाख । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडामा पर्ने चित्रे देखि सोही वडाको घोडेपानी जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको हो ।गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सडक निर्माणको काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन... पुरा पढ्नुहोस

पोषण अवस्था पहिचानका लागि सर्वेक्षण

  बेनी २६ बैशाख । म्याग्दीमा पोषणको अवस्था पहिचानका लागि सर्वेक्षण सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय तहसंगको समन्वयमा जिल्लाका सबै वडामा एकैसाथ बिहीबारदेखि सर्वेक्षण सुरु गरेको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयको अती विपन्न गर्भवती महिला तथा बच्चाहरुको पोषण सुधार कार्यक्रम अन्तरगत पोषणको अवस्था सुधारका लागि सर्वेक्षण सुरु... पुरा पढ्नुहोस

ट्राफिकद्धारा चालक र विद्यार्थीलाई प्रशिक्षण

बेनी २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत म्याग्दीका विभिन्न ठाउँमा सवारी चालक र विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।दुर्घटना न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले बेनीमा ट्याक्सी चालक, बेनपा ९ को गलेश्वर आदर्श बोर्डिङ र गलेश्वर माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । बेनीको... पुरा पढ्नुहोस

डिएसपी मरासिनी गाँजा बारीमा पसेपछि (फोटो फिचर)

म्याग्दी, २६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा गाउँ जाने बाटोमा बारीमा व्यवसायिक गाँजाखेति भेटिएको छ । गाउँदेखि तल एक युवा बस्दै आएको घरछेउको बारीमा गाँजाखेति भेटिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले गाँजा फडानी गरेका छन् । नागरिक सुनुवाई कार्यक्रम लिएर दोबा पुगेका प्रमुख... पुरा पढ्नुहोस

गरिबीका कारण पढाइमा समस्या

  बेनी २६ बैशाख । म्याग्दीका एक बालकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका छन् । मालिका गाउँपालिका ६ दिच्यामका ८ वर्षीय सञ्जय सुनार कापी, कलम र शैक्षिक पोशाक किन्ने पैसाको अभावमा समस्यामा परेका हुन् । दुई वर्ष अघि अर्कै व्यक्तिसंग बिवाह गरेर भारत गएकी... पुरा पढ्नुहोस

नेपाली काँग्रेस म्याग्दीको जागरण अभियान सुरु

म्याग्दी, २६ बैशाख। नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस हरेक बस्तीबस्तीमा पुग्ने बताएका छन् । नेपाली जनताको चाहना विपरित अहिलेको दुइतिहाइको सरकारले काम नगरेको र जनातको मन जित्न... पुरा पढ्नुहोस

परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया

  बेनी २५ बैशाख । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष राधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षालाई व्यवस्थित र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । परिक्षाको मर्यादा कायम राख्न शिक्षक... पुरा पढ्नुहोस

दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)

म्याग्दी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने,... पुरा पढ्नुहोस

जनप्रतिनिधिको पारिश्रमिक क्याम्पसलाई सहयोग

बाबियाचौर २५ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिक वापतको रकम सामुदायिक क्याम्पसलाई उपलब्ध गराएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पसलाई अध्यक्ष रोकाले दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् । यसअघि पनि अध्यक्ष रोकाले क्याम्पसलाई व्यक्तिगत रुपमा छ लाख रुपैयाँ सहयोग... पुरा पढ्नुहोस

माइक्रो बस दुर्घटनाः १५ जना घाईते

म्याग्दी, २५ बैशाख । बेनी नगरपालिका–९ भुर्तुलादैलोमा माईक्रो बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् । बेनी देखि तोरापानी हुदै पात्लेखेत जादै गरेको ना ५ ख ५७२४ को बस दुर्घटना भएको हो । बस दुर्घटनामा घाईते भएका सबैलाई बेनी अस्पतालमा उपचारका लागि ल्याईएको छ । बस दुर्घटनामा परेका मध्य... पुरा पढ्नुहोस