म्याग्दी समाचार
बेनी शिवालयको अधिवेशन
- 6 बर्ष, 2 महिना अगाडि
- २८ चैत्र २०७५, बिहीबार
बेनी २८ चैत । बेनी नगरपालिका ७ मा रहेको बेनी शिवालय मन्दिर संरक्षण समितिको बुधबार बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट पुनः बिक्रम श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा दलप्रसाद श्रेष्ठ, सचिवमा सुन्दर केसी, कोषाध्यक्षमा पूर्णबहादुर जिसी र सहसचिवमा पूर्णबहादुर खड्का रहनुभएको छ । सदस्यहरुमा गोपाल भट्टचन, सिता... पुरा पढ्नुहोस
मिर्गौला पीडित छन्त्याललाई साढे ८ लाख बढी सहयोग
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
म्याग्दी, २५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित माया कुमारी छन्त्याललाई साढे ८ लाख बढी आर्थिक सहयोग जुटेको छ । अष्ट्रेलिया , युके लगायतका ठाउँमा रहेका नेपालीहरुबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो । २६ बर्षिय छन्त्यालको उपचारको लागि अष्टे«लियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख... पुरा पढ्नुहोस
‘प्रथम चिनाकोट कप– २०७६’ को तयारी अन्तिम चरणमा
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
म्याग्दी, २७ चैत । म्याग्दीको मङ्गला गाउपालिका –३ बरङ्जा खानिगाउमा रहेको एतिहासिक बाईसे चौविसे राज्यको पालामा राजा बसेको स्थान र उत्कृष्ट दृश्याअबलोकण गर्न सकिने पर्यटकिय स्थल चिनाकोट लाई चिनाउन अभियान थालिएको छ । समाजमैत्री युवा क्लबले ऐतिहाँसिक ठाउँको प्रचार प्रसारको लागि प्रथम चिनाकोट कपको आयोजना गरेको छ । सो प्रतियोगिताको... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपाको एकता : वडा कमिटि अनुमोदन, पालिका कमिटी सिफारिस
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
बेनी २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बेनीमा बसेको जिल्ला संयन्त्रको बैठकले स्थानीय तहको नेतृत्वका लागि प्रस्तावित नाम प्रदेश कमिटिमा सिफारिस र वडा कमिटि अनुमोदन गरेको छ । चार वटा पालिका सहित २८ वटा वडामा पूर्व एमाले र दुई वटा पालिका सहित १७ वटा वडामा पूर्व माओवादी केन्द्रका... पुरा पढ्नुहोस
नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
बेनी २७ चैत । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सञ्चालन भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको तालिममा... पुरा पढ्नुहोस
खिवाङका अगुवा पुनको भिरबाट लडेर मृत्यु
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
बेनी २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।बगर देखि खिवाङ जाने क्रममा नाउराको भिरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको छ ।बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भिरबाट करिब तीन सय मिटर... पुरा पढ्नुहोस
नगरपालिकास्तरीय महिला सञ्जाल गठन, अध्यक्षमा पौडेल चयन
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
म्याग्दी, २७ चैत । म्याग्दीको बेनी नगरपालिकामा भावना पौडेल क्षत्रीको अध्यक्षतामा नगरस्तरीय आमा समूहको सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न सञ्जाल गठन तथा अन्तत्र्रिmया कार्यक्रममा महिलाहरुको भेलाले पौडेलको अध्यक्षतामा महिला सञ्जालको गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा हिरादेवी उपाध्याय, सचिवमा रश्मी बानियाँ खड्का, कोषाध्यक्षमा अस्मिता बानियाँ... पुरा पढ्नुहोस
ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन
- 6 बर्ष, 2 महिना अगाडि
- २७ चैत्र २०७५, बुधबार
म्याग्दी, २७ चैत । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा २ नम्बर वडा ज्यामरुककोटमा बबिता सापकोटाको... पुरा पढ्नुहोस
प्रथम म्याग्दी पर्यटन महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगीता सुरु
- 6 बर्ष, 2 महिना अगाडि
- २६ चैत्र २०७५, मंगलवार
कमल खत्री म्याग्दी, २६ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगीता सुरु भएको छ । मंगलवारदेखि सूरु भएको प्रतियोगितामा विभिन्न ८ समुहले सहभागीता जनाएका छन् । पहिलो दिन बेनी नगरपालिका र तातोपानी कुण्ड व्यवस्थापन समितिबाट सहभागी भएका कलाकारहरुबिच दोहोरी घम्साघम्सी भएको छ । महोत्सवमा... पुरा पढ्नुहोस
हाईटेन्सनको पिल्लरलाई जोगाउन राखिएको छड्के ग्याविङ पर्खालले तिपल्याङ बस्ती जोखिममा
- 6 बर्ष, 2 महिना अगाडि
- २६ चैत्र २०७५, मंगलवार
धिरन खत्री म्याग्दी, २६ चैत । म्याग्दीको रघुगंगगा गाउँपालिका– १ तिपल्याङको बस्ती जोखिम परेको छ । विद्युत प्रशारणलाईन अन्तर्गत तिपल्याङमा निर्माण भएको हाईटेन्सनको पिल्लरलाई जोगाउन कालीगण्डकी किनारमा लगाइएको ग्याविङ पर्खालले तातोपानी बस्ती जोखिममा परेको हो । कालीगण्डकी नदीको किनारमा बनेको हाईटेन्सनको पिल्लर जोगाउन लगाईएको छड्के पर्खालले हिउदँको समयमा तिपल्याङ बस्तीलाई... पुरा पढ्नुहोस