म्याग्दी समाचार
विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो
- 6 बर्ष, 4 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
म्याग्दी, १७ वैशाख । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । खोप सप्ताहको अवसरमा बालबालिकालाई पूर्ण खोप र यसको... पुरा पढ्नुहोस
पर्यटकीय क्षेत्र पुनहिलमा पर्यटन प्रवद्र्धन कार्यक्रम
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
प्रताप बानियाँ म्याग्दी, १६ बैशाख । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघमा सल्लाहकार चयन
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई... पुरा पढ्नुहोस
बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम ( तस्बिर सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर... पुरा पढ्नुहोस
पाउद्धार–किन्दु सडकको ट्याक खुल्यो (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
सुरेन गुरुङ पाउद्धार १६ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार... पुरा पढ्नुहोस
गुर्जामा हेलीप्याड निर्माण
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा हेलीप्याड निर्माण भएको छ । सदरमुकाम बेनी देखि २६ कोष पश्चिममा रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम वस्ती हो । दुर्घटना र विपद्को अवस्थामा आकस्मिक उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन समितिको एक वर्डा, एक हेलीप्याड अभियान अन्तरगत गुर्जामा पनि हेलीप्याड... पुरा पढ्नुहोस
छिस्वाङमा गाँजा फडानी
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
बेनी १६ बैशाख । मंगला गाउँपालिका ५ छिस्वाङमा गाँजा फडानी र नष्ट गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीयबासी र प्रहरीको टोलीले प्राकृतिक रुपमा उम्रिएका गाँजाका बिरुवा उखेलेर आगो लगाई नष्ट गरेका थिए । १५० जनाको उपस्थितमा ३ रोपनी खाली जग्गामा तीन क्विन्टल गाँजाका बिरुवाहरु फडानी गरिएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस
बेगमा विकास निर्माण योजना धमाधम (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
दलप्रसाद तिलिजा बेग १६ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा विकास निर्माण योजनाको कामले गति लिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत बजेट विनियोजन भएको विभिन्न योजनाहरुको पूर्वाधार निर्माणले तिब्रता पाएको हो । गाउँपालिकासंगै अन्य निकायबाट समेत बजेट विनियोजन भएका योजनाहरुको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बिल बहादुर... पुरा पढ्नुहोस
झाँक्रीपानीमा जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
सिजन रोका झाँक्रीपानी १५ बैशाख । मंगला गाउँपालिका ३ मा रहेको पर्यटकीय स्थल झाँक्रीपानिमा आइतबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा मंगला गाउँपालिकाका ५२ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता तथा नेतृत्व... पुरा पढ्नुहोस
नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)
- 6 बर्ष, 4 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो... पुरा पढ्नुहोस