म्याग्दी समाचार

बरंजा स्वास्थ्य चौकीको समिक्षा

  बेनी २७ साउन । मंगला गाउँपालिका–३ मा रहेको बरंजा स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समिक्षा कार्यक्रममा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकीले वर्ष भरि गरेका कार्यक्रम तथा उपलब्धि, सेवा, सुबिधाको बारेमा जानकारी गराउने, समस्या र समाधानको उपाय पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गत वर्षको प्रगति विवरण... पुरा पढ्नुहोस

रघुगंगामा योजना कार्यान्वयन प्रक्रिया सुरु

  बेनी २७ साउन । असारे विकासको विकृति रोक्नका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्षको सुरुवातसँगै योजना कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । गत असारमा भएको गाउँसभाले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि वडा स्तरमा अभिमुखीकरण र उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाइएको हो । बेगखोलामा साउन २४... पुरा पढ्नुहोस

ताकममा श्रावण महात्मा

गोपाल आचार्य ताकम २७ साउन । धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार श्रावण महात्मा गरिएको छ । भगवती आमा समूहको आयोजनामा साउन महिनाको अन्तिम सोमबार पारेर महात्मा गरिएको हो । साउन महिनाको सोमबारको धार्मिक महत्वका बारेमा जानकारी गराउने र सामुहिक पुजाआजाको व्यवस्था मिलाउन कार्यक्रम आयोजना गरिएको समूहकी अध्यक्ष देवी सुवेदीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

दुई सय उद्योग थपिए

  बेनी २७ साउन ।  म्याग्दीमा पछिल्लो एक वर्षमा २ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । यसैगरी सोही अवधिमा १३४ वटा ब्यवसायिक फर्म दर्ता भएको कार्यालयकी उद्यम... पुरा पढ्नुहोस

रुइसे–भेडिओढारमा भ्युटावर निर्माण

म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल... पुरा पढ्नुहोस

बेनीमा खानेपानीको चरम अभाब कहिलेसम्म ? बैकल्पिक व्यवस्थाको तयारी (भिडियो सहित)

म्याग्दी, २६ साउन । म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको चरम अभाब भएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको छ । पाईपलाईनमा क्षती पुगेपछि बेनीमा बिगत दुई महिनादेखि खानेपानीका सहज आपूर्ति हुन सकेको छैन् ।... पुरा पढ्नुहोस

छन्त्याल खाम भाषाको लोकदोहोरी बजारमा आउँदै

म्याग्दी २६ साउन ।अल्पसंख्यक छन्त्याल समुदायको खाम भाषामा लोकदोहोरी गीत बजारमा आउने भएको छ । म्याग्दीका छन्त्याल समुदायका कलाकारहरु मिलेर ‘खानी गाउँरी म्हिन्थो फुलिसीम’ बोलको गीतलाई म्यजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । छन्त्याल भाषा बोलिचालिमा रहेपनि लेखन र गीत संगीतमा भने न्युन मात्रामा प्रयोग हुने गरेको सन्दर्भमा यहाँका... पुरा पढ्नुहोस

सिचाई सुबिधाले रत्नेचौरका कृषकलाई सहज

  म्याग्दी २६ साउन । समथर भुभाग रहेको बेनी नगरपालिका–१ रत्नेचौरमा तेइस साले पक्की नहर निर्माणले खेतीबाली लगाउन कृषकहरुलाई सहज भएको छ । पक्की नहर निर्माण भएपछि कृषकहरुलाई समयमै खेत रोप्न र निरन्तर सिचाईमा सहज भएको छ । पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुदाँ खेतीबाली लगाउन समस्या थियो ।... पुरा पढ्नुहोस

धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन

म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ?... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा शिक्षक व्यवस्थापन सुरु

  बेनी २६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिको शिक्षक व्यवस्थापन सुरु गरेको छ । न्यून विद्यार्थी संख्या भएका विद्यालयका शिक्षकलाई नजिकको बढी विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्न सुरु गरेको हो । दश जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा बहुकक्षा सञ्चालन गर्ने र शिक्षकले अन्य विद्यालयमा स्थानान्तरण गर्न सुरु गरिएको गाउँपालिकाका... पुरा पढ्नुहोस