मुलुक

कालीगण्डकी नदीमा ठेकेदारको मनपरी

धिरन खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् । रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन्... पुरा पढ्नुहोस

बारा र पर्सामा भीषण हावाहुरीको बितण्डाः मृत्यु हुनेको संख्या ३२ पुग्यो, ४ सय बढी घाईते

बारा, १८ चैत । बारा र पर्सामा गयराती आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । आइतबार राति आठ बजेतिर एक्कासि आएको आँधी सहितको हावाहुरीबाट बारामा २७ र पर्सामा पाँच जनाको मृत्यु भएको हो प्रहरीले जनाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा... पुरा पढ्नुहोस

बेनपा–४ मा विश्व हिन्दू महासंघ वडा कार्यसमिति गठन

म्याग्दी १६ चैत ।  आफ्नो धर्म र देश कसलाई पो प्रिय नलाग्ला र ? तर पछिल्लो समय धर्मकै आडमा देशभित्रै अनेक घटनाहरु दोहोरिरहेका बेला आफ्नो धर्मको रक्षार्थ समुह मार्फत सक्रिय हुने उद्देस्यले बेनी नगरपालिका वडा नं.–४ सिङ्गामा विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको... पुरा पढ्नुहोस

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस

विप्लपका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा

म्याग्दी, १२ चैत । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी गराउनुभएको हो । २०५३/५४ देखि... पुरा पढ्नुहोस

निर्मला बलात्कार–हत्या: तत्कालीन एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्... पुरा पढ्नुहोस

धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक

पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस

मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)

कमल खत्री बेनी, ७ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस

बेनीमा बालबालिका देखि पौढ सम्मले मनाए होली ( भिडियो सहित)

कमल खत्री म्याग्दी, ६ चैत । म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व एक आफसमा रङ दल्दै खुशियाली साटासाट गरेर मनाइएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली आज म्याग्दी लगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाइएको हो । https://www.youtube.com/watch?v=QWE1_I104Uo&feature=youtu.be विहानैदेखि सदरमुकाम बेनीमा बालबालिका तथा युवायुवतिहरु... पुरा पढ्नुहोस

मौवाफाँटमा सुन्तला खेती हराउन थाल्यो, समस्या र सम्भावनाको अध्ययन सुरु (फोटो फिचर)

बेनी, ५ चैत । १५ बर्ष अगाडी सम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर लगायतका क्षेत्रमा रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटको सुन्तलाको माग अत्यधिक हुने गथ्र्यो । यस क्षेत्रका व्यवसायिहरु बगैँचामै पुगेर सुन्तला खरिद गरि विक्रि गर्थे भने स्थानीयले समेत तत्कालिन समयमा डोकोमा सुन्तला बोकेर बजारमा ल्याएर विक्रि गरि आम्दानी गर्थे ।... पुरा पढ्नुहोस