भिडियो न्युज
डडुवामा सामुदायिक बनको बाँझो जमिनमा स्थानीयले यसरी आलु फलाए (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीले सामुदायिक बनक्षेत्रमा पर्ने बाँझो जमिनमा परिक्षणको रुपमा गरेको आलु खेती सफल भएको छ । स्थानीय भेडाखोर सामुदायिक बन उपभोक्ता समितिले बन क्षेत्रको बाँझो खेतीयोग्य जमिनलाई उपोग गर्ने निती अनुरुप यस बर्ष श्रमदान गरि ३३ पाथी आलु रोपण गरेका थिए । https://www.youtube.com/watch?v=TyFF_2XNP2Y&feature=youtu.be... पुरा पढ्नुहोस
म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- १३ जेष्ठ २०७५, आईतवार
सन्दीप खत्री म्याग्दीका एक जना विद्यार्थीले काठको डोजर बनाएर इच्छा शक्ति भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा कक्षा १० मा पढ्दै गरेका प्रेमकुमार पाण्डेले काठको डोजर हुन् । पाण्डेले माध्यामिक शिक्षा परिक्षा (एसइइं)को तयारीमा छन्... पुरा पढ्नुहोस
म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- १२ चैत्र २०७४, सोमबार
म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला... पुरा पढ्नुहोस
पुनहिलमा यसरी रमाए हिउँसंगै पर्यटक (भिडियो सहित)
- 7 बर्ष, 1 महिना अगाडि
- २ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएपछि यस क्षेत्रमा पुगेका पर्यटकहरु हिउँसंगै खेलेर रमाएका छन् गयराती मौसममा आएको बदली संगै हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका थिए । https://www.youtube.com/watch?v=N9_Wr_Zg9V0&feature=youtu.be अन्नपूर्ण... पुरा पढ्नुहोस
बेनीमा सम्पन्न विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा वेष्ट प्वाइन्ट बिजयी (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७४, शुक्रबार
https://www.youtube.com/watch?v=Wm0IIciMvw4&t=596s म्याग्दी, २४ फागुन । बेनीमा शुक्रवार सम्पन्न अन्तर विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि च्याम्पीएन बनेको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको तेक्वान्डो प्रतियोगितामा ६ स्वर्ण सहित न्यु वेष्ट प्वाइन्ट बिजयी भएको हो । त्यसैगरि ४ स्वर्ण सहित बुद्ध एकेडेमी... पुरा पढ्नुहोस
म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु ( भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- २३ फाल्गुन २०७४, बुधबार
म्याग्दी २२ फागुन । म्याग्दीमा सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । जिल्लामा अबदेखि उक्त प्रणाली मार्फत सरकारी कार्यालयबाट व्यक्ति, फर्म वा संस्थाले पाउने भुक्तानी रकम... पुरा पढ्नुहोस
कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १२ फाल्गुन २०७४, शनिबार
म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको... पुरा पढ्नुहोस
लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)
- 7 बर्ष, 3 महिना अगाडि
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ । आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर... पुरा पढ्नुहोस
महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने‘ म्याग्दीको समृद्धि पर्यटन र जलस्रोतको विकासबाट सम्भव छ’ (भिडियो सहित)
- 7 बर्ष, 3 महिना अगाडि
- २९ पुष २०७४, शनिबार
म्याग्दी, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले म्याग्दीमा जलस्रोत, पर्यटन, जडिबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । शुक्रवारदेखि बेनीमा म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सुरु भएको छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्दै... पुरा पढ्नुहोस
छैटौँ म्याग्दी महोत्सबलाई म्याग्दी चिनाउने माध्ययम बनाउँछौँ : अध्यक्ष कर्माचार्य (भिडियो अन्तरवार्ता सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- २४ पुष २०७४, सोमबार
यहि पुस २८ गतेदखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन गईरहेको छैटौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीबारे म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यसंग म्याग्दी अनलाईनका सम्पादक कमल खत्रीले गरेको कुराकानी १ – यहाँलाई स्वागत छ । धन्यबाद । २– बेनीमा बिगतदेखि नै म्याग्दी उद्योग बाणिज्य संघले मेला महोत्सव... पुरा पढ्नुहोस