फिचर
भैंसीपालनबाट ३० लाख आम्दानी
- wp_days_ago_v3(); ?>
- २९ माघ २०७४, सोमबार
रुकुम (पश्चिम) — मुुसिकोटका यामराज गौतम ३० वर्षको उमेरसम्म रोजगारीका निम्ति भौंतारिए । तर, ४ वर्षयता उनी स्वरोजगार बनेका छन् । जागिर र उद्योगलाई मात्र रोजगारी ठान्ने मानसिकताबाट मुक्त हुँदै गौतम अन्तत: कृषितर्फ लागे । ०७० देखि भैंसीपालन व्यवसाय थालेका उनले चार वर्षको अवधिमा ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए । सदरमुकाम खलंगा बजारमा... पुरा पढ्नुहोस
पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन् (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २८ माघ २०७४, आईतवार
पुलाचौर २८ माघ । बेनी नगरपालीका ५ पुलाचौरका महिलाहरुले सिकेको सिपलाई निरन्तरता दिदै सामुहिक ब्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन... पुरा पढ्नुहोस
राखु भगवतीमा निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा
- wp_days_ago_v3(); ?>
- २४ माघ २०७४, बुधबार
म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा १५ सैयाको निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङको सहयोगमा निर्माण सुरु भएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सो भवन २०७३ साल कार्तिक महिनादेखि सुरु भई २०७५ साल... पुरा पढ्नुहोस
बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)
- wp_days_ago_v3(); ?>
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन्... पुरा पढ्नुहोस
कालिगण्डकीमा बग्दाको पल (फोटो सहित)
- wp_days_ago_v3(); ?>
- ११ माघ २०७४, बिहीबार
सन्दीप खत्री माघ महिनाको चिसो मौसम । त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (¥याफटीङ) पक्कै सहज होइन । तर पनि यही चिसो मौसम र कालिगण्डकीका चिसो पानीमा ¥याफ्टीङ गर्नुको मज्जा भने बेग्लै छ । आज भन्दा लगभग १०÷१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोरेहरुले –विदेशी पर्यटक)... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपातपछि देखिएका सुन्दर दृष्यहरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १० माघ २०७४, बुधबार
म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बमुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । सर्वसाधारण घर बाहिर... पुरा पढ्नुहोस
मुसुङमा स्वर्गाश्रम युवा क्लबद्धारा आयोजित माघेसंक्रान्ति मेलाको रौनक (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ६ माघ २०७४, शनिबार
माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा स्थानीय स्वर्गाश्रम युवा क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरेको छ । कला संस्कृति र खुलकुद क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको उजागर गर्ने उदेश्यले आयोजित मेलामा पुरुष भलिबल, महिला भलिबल, ताराखेल लगायतका खेलकुद प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो । सो... पुरा पढ्नुहोस
लोक नृत्य प्रतियोगितामा प्रथम बन्न सफल नेपाल मगर संघ पोखराको तस्विरहरु
- wp_days_ago_v3(); ?>
- ३ माघ २०७४, बुधबार
म्याग्दी,३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार भएको खुला लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको थियो । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा सुरुवातदेखि नाचलाई दर्शकमाझँ आकर्षक र मौलिक रुपमा प्रस्तुती गर्दै पोखरा प्रथम हुन सफल भएको थियो । म्याग्दी जिल्ला... पुरा पढ्नुहोस
लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ । आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा ज्योती मगरको धमाका
- wp_days_ago_v3(); ?>
- २ माघ २०७४, मंगलवार
म्याग्दी, २ माघ । सदरमुकाम बेनीबजार आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेला संगितमय बन्दै गएको छ । महोत्सवको चौथो दिन आईतबार चर्चित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव संगितमय बन्दै गएको हो । माघेसक्रान्ति पर्व माघ १ गतेका दिन राष्ट्रिय कलाकार ज्योती मगर लगायतका कलाकारको प्रस्तुतीले दर्शकको भिड... पुरा पढ्नुहोस