फिचर
अन्तराष्ट्रिय योग दिवस बेनीमा ( तस्विरमा हेर्नुहोस् )
- wp_days_ago_v3(); ?>
- ६ असार २०७६, शुक्रबार
म्याग्दी, ६ असार । पाँचौं अन्तर्रा्ष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि म्याग्दीमा पनि मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।अन्तराष्ट्रिय योग दिवस समारोह समिति म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्र म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रममा सामाजिक... पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र ट्याक्टरको बेनीमा परिक्षण
- wp_days_ago_v3(); ?>
- ५ असार २०७६, बिहीबार
म्याग्दी, ५ असार । नेपालमा पहिलो पटक भित्रिएको महेन्द्र नोभो अर्जुन ७५५ मोडेलको नयाँ ट्याक्टरको परिक्षण गरिएको छ। अग्नि कर्पोरेटले भित्र्याएको सबैभन्दा बढी भारबहन क्षमता भएको यस ट्याक्टरको बतास बोद्रर्श प्रा.लीले गण्डकी धौलागिरि क्षेत्रमा र बेनीमा रारा अटोमावाइल्स आधिकारीक विक्रेता रहेको छ । अग्नि, बतास र राराअटोमोवाईल्सको सयुक्त आयोजनामा भएको... पुरा पढ्नुहोस
मण्डली थानमा समुदायको पहलमा लाखौँ जुटाएर पर्यटन पूर्वाधार निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १ असार २०७६, आईतवार
कमल खत्री बेनी, १ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित ऐतिहाँसिक धार्मिक स्थल मण्डली थानमा समुदायको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गुजुमुजुक्क मिलेको मगर समुदायको बाहुल्यता रहेको चिमखोला गाउँको शिरमा रहेको मण्डली थानमा जानको लागि आकर्षक पदमार्ग, थानको संरक्षणको लागि घेराबार लगायतका पूर्वाधार निर्माण गरिएको हो ।... पुरा पढ्नुहोस
रुइसे– भेडिओढारमा पुर्वाधार निर्माणमा तिव्रता (फाेटाेफिचर)
- wp_days_ago_v3(); ?>
- ३२ जेष्ठ २०७६, शनिबार
धिरन खत्री म्याग्दी, ३२ जेठ । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रुईसे– भेडिओढारमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ । धौलागिरि हिमालसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर रघुगंगा गाउँपालिकाले रुईसे– भेडिओढारमा पदमार्ग निर्माणलाई तिव्रता दिएको हो । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई अवस्थित रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट... पुरा पढ्नुहोस
दुई युवा ब्यवसायिक ट्राउट माछापालनमा
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०७६, आईतवार
धिरन खत्री म्याग्दी, २६ जेठ । स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवाहरु हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपुर्ण गाउपालिका – २ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले बेसी गाउँमा ब्यवसायिक माछापालन सुरु गरेका छन् । पढ्दै पोखरामा डिलरको जागिर... पुरा पढ्नुहोस
साझपानीमा महिलाहरु सामुहिक खेतीमा
- wp_days_ago_v3(); ?>
- २५ जेष्ठ २०७६, शनिबार
भगवती २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको साझापानीका महिलाहरुले सामुहिक खेती सुरु गरेका छन् । स्थानीय सिर्जनशिल आमा समूहको अगुवाइमा सामुहिक रुपमा व्यवसायिक मौसमी र बेमौसमी तरकारी खेती सुरु भएको हो । ३० जना महिलाहरु आवद्ध समूहको अगुवाईमा महिलाहरुको आयआर्जन वुद्धीका लागि तरकारी खेती सुरु गरिएको समूहकी अध्यक्ष... पुरा पढ्नुहोस
पदमार्ग बनाउन जंगलमै बास
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७६, बुधबार
सन्तोष गौतम बेनी २२ जेठ । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतीको काम नारच्याङबासी जंगलमै बास बसेर सुरु गरेका छन् । ट्याक मात्र खोलिएको अवस्थामा रहेको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन स्तरोन्नती गर्न लागेका हुन् । एक हप्ताअघि निलगिरी... पुरा पढ्नुहोस
‘अन्नपूर्ण हिमाल आरोहणको ७० बर्ष’ ! किन गुमनाम छ अन्नपूर्ण हिमाल ?( फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २० जेष्ठ २०७६, सोमबार
सन्तोष गौतम म्याग्दी २० जेठ । राज्यको उपेक्षा, समुदाय र सरोकारवालाहरुको बेवास्ताका कारण म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल ओझेलमा परेको छ । विश्वको दशाँै र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यसै हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण... पुरा पढ्नुहोस
गुरुयोजना बनाएर विकास योजनामा बजेट विनियोजन गर्न भुरुङबासीको माग
- wp_days_ago_v3(); ?>
- १८ जेष्ठ २०७६, शनिबार
म्याग्दी,१८ जेठ । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् । गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्... पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई
- wp_days_ago_v3(); ?>
- १४ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो । जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन... पुरा पढ्नुहोस