फिचर

पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनता माविका कल्पना... पुरा पढ्नुहोस

पढ्ने धोकोलाई उमेरले छेकेन् : आमाहरु कम्प्युटर सिक्दै

म्याग्दी, १३ भदौँ । ६० बर्षिय राधिका आचार्यले कक्षा ५ मा अध्ययनरत छन् । ५४ बर्षिय दिलमया पुनले कक्षा ३ मा पढिरेहकी छन् । सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन् । घास र दाउरा गर्दागर्दै विवाह भयो, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो । तर... पुरा पढ्नुहोस

ब्यवसायिक पशुपालनमा थमप्रसाद पौडेलको सफलता

  म्याग्दी, ७ भदौँ । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेती गरेर सफल कृषकको परिचय जिल्लामा बनाउन सफल भएका छन् । पौडेल भैसी फार्ममा संचालनबाट... पुरा पढ्नुहोस

पर्यटकिय धार्मिकस्थल ज्यामरुकोत मन्दिर पुग्न पदमार्ग निर्माण

धिरन खत्री म्याग्दी, ४ भदौँ । म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि पर्यटकिय धार्मिकस्थल ज्यामरुककोत मन्दिर पुग्न पदमार्ग निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत, नगरपालिका र स्थानीयको जनश्रमदानमा पदमार्ग निर्माण गरिएको हो । भू तथा जलाधार ब्यवस्थापन कार्यालयको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ... पुरा पढ्नुहोस

खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक

म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )

धिरन खत्री म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । दर्जनौँ हिमाल, मनोरम... पुरा पढ्नुहोस

कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)

म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस

जनसहभागितामा सरस्वती मावि सिंगा तातोपानीमा नमूना ४ कोठे भवन निर्माण

म्याग्दी, २८ साउन । स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २... पुरा पढ्नुहोस

रुइसे–भेडिओढारमा भ्युटावर निर्माण

म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल... पुरा पढ्नुहोस

चाैथाे जिल्ला सभा, बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण : मन्त्री थापा

म्याग्दी, १९ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले वजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण हुने बताएकी छन् । सरकारले विकास र शुसासन वृृद्धिका गर्नका लागि बजेट विनियोजनमात्र सफल मात्र नहुने बताउदै कार्यान्वयन पक्षमा जनप्रतिानिधि र कर्मचारीको जवाफदेहीता हुनुपर्ने बताईन । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभालाई... पुरा पढ्नुहोस