ताजा अपडेट

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा

म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा... पुरा पढ्नुहोस

देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस

प्रदेश सरकारद्वारा ढोरपाटनका अग्नी पिडितलाई राहत वितरण

थम्मन थापा बागलुङ १६ मंसिर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका... पुरा पढ्नुहोस

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र उर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र उर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश ईन्चार्ज... पुरा पढ्नुहोस

मरुवामा खेलमैदान निर्माण

म्याग्दी, १५ मंसिर । बेनी नगरपालिका–६ मरुवा पंगालीथरमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय युवाहरुलाई खेल अभ्यासको लागि सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय न्यू स्टार युथ क्लबको अगुवाईमा सरकारी बजेट बराबरकै थप लगानीमा खेलमैदान निर्माण गरिएको हो । बेनी नगरपालिका–६ को सिफारिसमा नगरपालिकाबाट रु १ लाख बजेट र स्थानीयबासीबाट रु... पुरा पढ्नुहोस

विद्यार्थीहरुद्धारा आगलागीबाट पीडित परिवारलाई ११ हजार सहयोग

मंसिर १५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् ।मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम... पुरा पढ्नुहोस

संक्रमितलाई ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्न समस्या

  बेनी १५ मङसिर । जिल्लामै ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्ने सुबिधा नहुँदा म्याग्दीका एचआइभी एड्स रोगबाट संक्रमितहरुको उपचारमा समस्या भएको छ ।भाइरल लोड र सिडिफोर गर्न बागलुङ र पोखरा पुग्न आर्थिक अभावका कारण समस्या भएको संक्रमितहरुको भनाई छ । संक्रमितले रोगसँग लड्न सक्ने क्षमत्ता पहिचान गर्न १/१ वर्षमा र... पुरा पढ्नुहोस

बिजुली बलेपछि उपल्लो मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउपालिकामा खुसीयाली

  ठिनी ९ मुस्ताङ० १५ मङसिर । हिमाल पारीको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने घमी, साङबोचे, घिलीङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रिय प्रशारण लाइनको विद्युत... पुरा पढ्नुहोस

१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)

म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो ।  ... पुरा पढ्नुहोस