ताजा अपडेट
निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा जिसी निर्वाचित
- 7 बर्ष, 2 दिन अगाडि
- २० माघ २०७५, आईतवार
बेनी, २० माघ । निर्माण व्यवसायि संघ म्याग्दीको अध्यक्षमा नारायण जिसी निर्वाचित हुनुभएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा मनोज कुमार... पुरा पढ्नुहोस
दुर्लभ दानवीर : चन्द्रकुमार केसीको कलेजो दानले नयाँ जिवन पाउँदै सियाना (भिडियो रिपोर्ट सहित)
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
म्याग्दी, १९ माघ । मृत्युसंग लडिरहेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिनाकी बालिका सियाना रन्तीजाको जिवन बचाउन म्याग्दीका एक समाजसेवदीले कलेजो दान गरेका छन् । कलेजोको समस्याबाट थलिएकी बालिकाको जिवनरक्षाको लागि समाजसेवी चन्द्रकुमार केसीले कानुनी प्रकृया पुरा गरि कलेजो दान गरि सामाजिक कार्य र दानको अभिलेखमा ‘दुर्लभ दानवीर’ को नाम... पुरा पढ्नुहोस
पोखरी छापकी मैयाँ
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
कसले बोलाएको मैयाँ तिमीलाई तिमी गयौं सबेरै तिमीलाई प्रेम थिएन? आफ्नै बा- आमा, भाइ बहिनिको....? तिमीलाई याद भएन ? तिम्री आमाले चियामा सातु फिटेएर खुवाएको....? तिम्रा ङोलो,ङोल्स्यो सँग झोरा, मारुनी,सालैजो नाँच्न गएको .....? तिम्रो आप्पाले उ त्यो बेशीमा हड्डी खियाएर तिम्रो नाममा ल्याइदिनु भएको त्यो चोला,घाटु सारी,कर्मु ,फगि,र बिरु,सम्झिएनौ... पुरा पढ्नुहोस
मगर विद्यार्थीसंघको अध्यक्षमा बिजय चयन
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
बेनी १९ माघ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट बिजय घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर), कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुशुम पुर्जा, निर्मल पुर्जा,... पुरा पढ्नुहोस
हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
औला १९ माघ । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा... पुरा पढ्नुहोस
प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
सन्तोष गौतम मिलनचोक १९ माघ । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र... पुरा पढ्नुहोस
दुर्लभ दान : म्याग्दीका चन्द्रकुमार केसीद्धारा ९ महिनाकी सियानालाई कलेजो दान
- 7 बर्ष, 3 दिन अगाडि
- १९ माघ २०७५, शनिबार
कमल खत्री बेनी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जिवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहनुभएका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जिवन बचाउन आफ्नो कलोजोको केही अंश दान गर्नुभएको... पुरा पढ्नुहोस
बेनी नगरपालिको चौथो नगर सभाबाट विपद् जोखिम न्युनिकरण विद्येयक पारित
- 7 बर्ष, 4 दिन अगाडि
- १८ माघ २०७५, शुक्रबार
बेनी १८ माघ । प्राकृतिक विपद्का हिसाबले जोखिमयुक्त रहेको जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विद्येयक पारित गरेको छ । विहिवार सम्पन्न चौथो नगरसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ पारित गरेको हो । प्राकृतिक विपद्को जोखिम न्युनीकरण र विपद्को अवस्थामा व्यवस्थापन, राहत, उद्धार... पुरा पढ्नुहोस
अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण
- 7 बर्ष, 4 दिन अगाडि
- १८ माघ २०७५, शुक्रबार
सुरेन गुरूङ बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक... पुरा पढ्नुहोस
दलित सचेतना प्रशिक्षण
- 7 बर्ष, 4 दिन अगाडि
- १८ माघ २०७५, शुक्रबार
बेनी १८ माघ । संयुक्त राजनितीक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका र वडा न. ३ पिप्लेको सहयोगमा शुक्रबारदेखि दलित जनप्रतिनिधी तथा दलित अगुवाहरुलाई दुई दिने दलित सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नन्दबहादुर विकको अध्यक्षता, बलबहादुर विश्वकर्माको सञ्चालन र छवी विकको स्वागत मन्तब्यमा भएको कार्यक्रमको... पुरा पढ्नुहोस