ताजा अपडेट

निवर्तमान जिसस प्रमुख केसीद्वारा पाचँबर्षे उपलब्धी सार्वजनिक

म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको... पुरा पढ्नुहोस

म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत

म्याग्दी, ६ असार । म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा जिल्लाका पाँच जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु घनश्याम खड्का, ध्रुवसागर... पुरा पढ्नुहोस

जापानको नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

म्याग्दी ६ असार । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी म्याग्देलीहरुको दुष्टी, समृद्ध म्याग्दीको सुष्टी’ भन्ने मुल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान... पुरा पढ्नुहोस

माओवादीको चुनावी समिक्षा र जनप्रतिनिधीलाई सम्मान

म्याग्दी, ६ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले गत महिना सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । बेनीमा शनिबार भएको जिल्ला स्तरीय समिक्षा कार्यक्रमबाट स्थानीय तहको निर्वाचनमा माओवादीबाट उमेद्वार भएर विजयी भएका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । स्थानीय तह र कार्यपालिका निर्वाचनमा माओवादीका म्याग्दी जिल्लाभर ३५... पुरा पढ्नुहोस

प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बिच दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।... पुरा पढ्नुहोस

जिसस म्याग्दीमा एमालेको प्यानल विजयी

म्याग्दी ५ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी हुनुभएको मूख्य निर्वाचत अधिकृत... पुरा पढ्नुहोस

नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

[caption id="attachment_60991" align="alignnone" width="1422"] तस्वीर दिपक कार्कीको फेसबुकबाट[/caption] म्याग्दी ४ असार । नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । शनिवार बेनीमा सम्पन्न चौथो जिल्ला कमिटीको पूर्ण बैठकले नेकपा एमालेबाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण चलाउने निर्णय गरेको हो ।साउन दोस्रो सातासम्म सबै... पुरा पढ्नुहोस

बेनपा–७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी, ४ असार । बेनी नगरपालिका–७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना... पुरा पढ्नुहोस

ऐतिहासिक बेनीकोत पुनःनिर्माण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस

गण्डकीमा जिसस गठनमा एमालेको वर्चश्व

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा जिसस गठन भएको छ । जसमा एमालेले ६ प्रमुख र ५ उपप्रमुख जितेको छ । यस्तै काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ । माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्दा राष्ट्रिय जनमोर्चाले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख एक जितेको छ । कास्कीमा... पुरा पढ्नुहोस