ताजा अपडेट

लामो पुलले बढायो बागलुङमा पर्यटक आगमन

बागलुङ, २७ भदौ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग

  बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस

देविस्थानकाे मगरदाङमा विद्युतीकरण

सन्ताेष शर्मा दरबाङ, २६ भदाै । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकाे मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको... पुरा पढ्नुहोस

वसन्त थापा र निसा केसीकाे चरि बनभरी टिकटकमा भाईरल (भिडियाे सहित)

केपि कुमार जलन/ बागलुङ ।  पछिल्लाे समय अष्ट्रेलियालाई कर्मथलाे बनाउदै अायकि म्याग्दीकि लाेक तथा दाेहाेरी गायिका निसा केसीकाे चरी बनभरी लाेकदाेहाेरी गित बजारमा अायकाे छ ।तिज पछि बजारमा सार्वजानिक भय लगत्तै याे गितले अाम दर्शकश्राेताकाे मायाले टिकटकमा पनि उत्तिकै लाेकप्रियता कमाउने अाकलन गरियकाे छ । नेपाली माैलीक टिपिकल भाषा र... पुरा पढ्नुहोस

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

बुटवल २६ भदाै । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्किका थिए ।... पुरा पढ्नुहोस

औपचारिकतामा सीमित बन्दै सोह् श्राद्ध

काठमाडौँ, २६ भदौ : ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले... पुरा पढ्नुहोस

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन २६ भदौ । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिबारदेखि... पुरा पढ्नुहोस

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवल २६ भदाै । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् । तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा... पुरा पढ्नुहोस

आजको मौसम : वर्षाको सम्भावना

काठमाण्डौ २६ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले... पुरा पढ्नुहोस

दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन

म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी... पुरा पढ्नुहोस