ताजा अपडेट

प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनकाे प्रचार अभियान सकियाे,म्याग्दीका तीन वटै सिट जित्ने दावि

बेनी, ३० कात्तिक । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३ बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा... पुरा पढ्नुहोस

मल्लाज जादै गरेको बोलेरो जीप दुर्घटनाः चालकको मृत्यु, १४ जना घाईते

  पर्वत, ३० कात्तिक । जलजला गाउँपालिका– ३ पर्वत बेनीबाट मल्लाज जार्दै गरेको ग १ ज ५२९६ नम्वरको बोलेरो जीप बुधबार दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । दुर्घटनामा परेर सक्त घाइते भएका  जीपका चालक ३७ बर्षका डम्मरबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको बेनी... पुरा पढ्नुहोस

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

  म्याग्दी, ३० कात्तिक । बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव... पुरा पढ्नुहोस

प्रदेश सभा सदस्यका उम्मेदवार हरी भण्डारीको को हुन !

म्याग्दी , २९ कात्तिक । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा जन्मनुभएका भण्डारी राजनीति संगसंगै सामाजिक अभियान्ता र सफल... पुरा पढ्नुहोस

मुस्ताङमा एमालेका पाका उम्मेदवारसंग काँग्रेसका युवा उम्मेदवारको टक्कर

मुस्ताङ, ३० कात्तिक । प्रतिनिधिसभामा एक प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको हिमालपारीको जिल्ला मुस्ताङमा चुनाबी सरगर्मी बढेको छ । दलका उम्मेदवारहरु घरदैलो र चुनाबी सभामा जुटेका छन् । दलगत भन्दा व्यक्तिगत प्रभाब हामी हुने मुस्ताङको निर्वाचनमा युवादेखि पाकासम्मको उम्मेदवारीले रोचक मोड लिएको छ । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ५ जना... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको अन्नपूर्णको तीन स्थानमा चुनावी सभा

म्याग्दी २९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क) अन्तरगत अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी, ५ नम्बर वडा फलाटे, स्वाँत लगायतका स्थानमा मंगलवार चुनावी सभा सम्पन्न गरेका छन् । चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा... पुरा पढ्नुहोस

रेलका झुटा सपना बाँड्दैनाै, म्याग्दीका गाउँका सडक सहज बनाउछौ– गठबन्धनका उमेद्वार

बाबियाचौर, २९ कात्तिक । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेद्वारहरुले रेल र पानी जहाजको महत्वाकाक्षी सपना भन्दा पनि गाउँका सडकलाई सहज बनाउनु म्याग्दीको आवश्यकता भएको... पुरा पढ्नुहोस

म्याग्दीमा मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु, दुर्गम गुर्जामा प्रस्थान गरे टोली

म्याग्दी २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम बस्तीका मतदान केन्द्रका लागि छनौट भएका कर्मचारीहरुलाई खटाउन सुरु गरिएको हो । मंगलवारदेखि कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका... पुरा पढ्नुहोस

बाम–लोकतान्त्रिक गठबन्धनद्धारा एकैदिन रघुगंगाका पाँच ठाउँमा आमसभा (तस्बिर सहित)

म्याग्दी २८ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस

५ बर्षमा म्याग्दीको विकासमा कायापलट हुने गरी काम गछौंः गठबन्धनका उम्मेदवार

म्याग्दी २७ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए... पुरा पढ्नुहोस