ताजा अपडेट
म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयनः तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी
- 1 बर्ष, 5 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
म्याग्दी २० साउन। काठमाडौँमा बसोबास गर्ने म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघ काठमाडौँले वरिष्ठ लोक गायक खड्ग प्रसाद गर्वुजालाई संरक्षकमा चयन गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गर्वुजालाई संस्थाको संरक्षकमा चयन गरेको हो । त्यस्तै संघले १२ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारहरुमा... पुरा पढ्नुहोस
गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सरसफाई र सचेतनामुलक कार्यक्रम
- 1 बर्ष, 5 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
म्याग्दी २० साउन । बेनी नगरपालिका–९ गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम र सरसफाई कार्यक्रम गरिएको छ । गलेश्वरधाम आमा समूहको आयोजनामा शनिवार गलेश्वरमा बजार क्षेत्र र डेङ्गुका लामखुट्टे रहने क्षेत्रलाई सरसफाई गरिएको हो । गलेश्वर आमा समुह, स्थानीयबासी, सशस्त्र प्रहरी गुल्म, गलेश्वर प्रहरी चौकी लगायतका विभिन्न संघ संस्थाका करिब... पुरा पढ्नुहोस
बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन
- 1 बर्ष, 5 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
बेनी, २० साउन । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभएको... पुरा पढ्नुहोस
भगवतीमा सार्वजनिक सुनुवाई : बेनी–गलेश्वर–भगवती सडकको भाडादर समायोजन गर्न आग्रह
- 1 बर्ष, 5 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
बेनी, १२ साउन । रघुगंगा गाउँपालिकाको वडानम्वर २ को वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा उपस्थित भगवतीबासीले बेनी– गलेश्वर– भगवती सडकको यातायात भाडादर समायोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सडक स्तरोन्नती भएपनि भाडादर मंहगो भएको विषयमा भगवतीका युवा गणेश खत्रीले रघुगंगा गाउँपालिका र वडाले तत्काल यातायात... पुरा पढ्नुहोस
जनताका आवश्यक अनुसारको विकास निर्माणमा समन्वय र सहकार्य गरौँ : प्रदेश सदस्य भण्डारी
- 1 बर्ष, 5 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
म्याग्दी, २० साउन । गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले जनताको आवश्यकता अनुसारको विकास निर्माणमा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । रघुगंगगा गाउँपालिकाको वडानम्वर २ को बार्षिक समिक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले विकास गर्ने थलो स्थानीय तह नै रहेकोले तीनै तहका सरकार बीच जनताका... पुरा पढ्नुहोस
शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)
- 1 बर्ष, 5 महिना अगाडि
- १९ श्रावण २०८०, शुक्रबार
बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका... पुरा पढ्नुहोस
जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
- 1 बर्ष, 5 महिना अगाडि
- १९ श्रावण २०८०, शुक्रबार
बेनी, १९ साउन । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन कार्यक्रम सञ्चालन गरेको हो । साउन १५ गतेदेखि... पुरा पढ्नुहोस
एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको अवसरमा ज्ञानोदय माविले मनायो हर्षोल्लास
- 1 बर्ष, 5 महिना अगाडि
- १९ श्रावण २०८०, शुक्रबार
म्याग्दी १९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले एसइई परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याएको उपलक्षमा शुक्रवार विविध कार्यक्रम सहित हर्षोल्लास मनाएको छ । यस विद्यालयले एसइईमा यस बर्षको नतिजामा औषत जिपिए २ दशमलब ७७ जिपिए सहित जिल्लामा सामुदायिक विद्यालयतर्फ दोस्रो हुन सफल भएको थियो ।... पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिबलाई कारबाहिको सिफारिस
- 1 बर्ष, 5 महिना अगाडि
- १८ श्रावण २०८०, बिहीबार
म्याग्दी, १८ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार... पुरा पढ्नुहोस
ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
- 1 बर्ष, 5 महिना अगाडि
- १८ श्रावण २०८०, बिहीबार
म्याग्दी, १८ साउन । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक... पुरा पढ्नुहोस