विशेष
टुुक्रे योजनामा नअल्झिन गण्डकी प्रदेशका मुुख्यमन्त्री पाण्डेको निर्देशन
- 1 बर्ष, 11 महिना अगाडि
- १६ मंसिर २०८०, शनिबार
म्याग्दी १६ मङ्सिर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिनुुभएको छ । म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै... पुरा पढ्नुहोस
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
म्याग्दी, १५ मंसिर : गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको... पुरा पढ्नुहोस
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
नारच्याङ (म्याग्दी) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा... पुरा पढ्नुहोस
सडक नपुगेको गुर्जामा साइकल यात्रा
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
बेनी, १५ मंसिर: सडकको पहुँच नै नपुगेको म्याग्दीको दुर्गम बस्ती गुर्जामा साइकल यात्रीहरु पुगेका छन् । धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँमा पहिलो पटक विहिवार पहिलो पटक साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुन साइकल चढेर पुग्नुभएको हो । गाउँपालिकाको केन्द्र मुनादेखि लुलाङसम्म सडकको पहुँच पुगेपनि त्यहाँदेखि एक दिनको पैदलदुरीमा सडकको... पुरा पढ्नुहोस
बेनीनगरभित्र अटो रिक्सा सञ्चालनको लागि रुट कायम
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
बेनी, १५ मंसिर : म्याग्दीको बेनी नगरपालिका भित्र अटो रिक्सालाई व्यवस्थित रुपमा सञ्चालनको पहल थालिएको छ । नगरपालिकाभित्र सर्वसाधारणको सुविधाको लागि अटो रिक्सालाई सञ्चालनमा ल्याईएको छ । बेनीमा सञ्चालित अटो रिक्सालाई नयाँ रुट कायम गरिएको छ । नगरपालिका भित्र कालोपत्रे, ढलान र स्तरोन्नती गरिएको सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट... पुरा पढ्नुहोस
गर्भवती महिलाको हेलिकप्पटरबाट उद्धार
- 1 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०८०, शुक्रबार
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीया किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । हिजो दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर... पुरा पढ्नुहोस
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
- 1 बर्ष, 11 महिना अगाडि
- १४ मंसिर २०८०, बिहीबार
बेनी, १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो । तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेले मुडा... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य बन्दै केभहिल (फोटो फिचर)
- 1 बर्ष, 11 महिना अगाडि
- १४ मंसिर २०८०, बिहीबार
कमल खत्री बेनी, १४ मंसिर । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडो । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाईमा... पुरा पढ्नुहोस
आलु खेती विस्तारका लागि तीन करोड बजेट
- 1 बर्ष, 11 महिना अगाडि
- १४ मंसिर २०८०, बिहीबार
म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा... पुरा पढ्नुहोस
‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
- 1 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०८०, मंगलवार
म्याग्दी १२मंसिर । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि चार दिने पदयात्रा शुुरु भएको हो ।... पुरा पढ्नुहोस