विशेष

निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा

म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस

साँसद केसीको नेतृत्वमा प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री चुमानसंग छलफल

म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानसंग नेकपा माओवादी केन्द्र म्याग्दीको एक प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । हालै गठन भएको प्रदेश सभा सरकारमा माओवादीको तर्फबाट मन्त्रीमा चयन भएका चुमानसंग म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीको नेतृत्वमा गएको टोलीले भेटघाट गरि... पुरा पढ्नुहोस

मुख्य मन्त्रि गुरुङलाई नेकपा एमाले म्याग्दीद्धारा सम्मान

म्याग्दी, १२ फागुन। नेकपा एमाले म्याग्दीले एमाले केन्द्रिय सचिव तथा प्रदेश ४ का मुख्यमन्त्रि पृथ्वीसुब्वा गुरुङलाई पाटी कार्यालयमा भब्यसम्मान गरेको छ । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्रि गुरुङले प्रदेशको समृद्धि शुन्यतामा रहेको हुदाँ आफ्नो क्षेत्रमा भएको आम्दानीको श्रोतसाधनलाई प्रयोग गरि रोजगारीको माध्यमा विकास गर्न कार्यकतालाई आग्रह गरेका थिए । समृद्धिको... पुरा पढ्नुहोस

लायन्स क्लबको बैठक बेनीमाः ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानको थालनी भएको छः मुख्यमन्त्री गुरुङ (फोटो फिचर)

म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभित्र रहेका स्रोत साधनको उपयोग मार्फत समृद्धिको खोजी सुरु भएको बताउनुभएको छ । बेनीमा भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘वि वान’ नेपालको तेस्रो क्याविनेट बैठककोे शनिवार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले ४ नम्बर प्रदेशलाई अन्य प्रदेशहरुको तुलनामा सुन्दर,... पुरा पढ्नुहोस

गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

म्याग्दी, १२ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । शुक्रवार बसेको वडा समितिको बैठकले म्याग्दी जिल्ला र धौलागिरि गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातीको सघन बसोबास र प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भए बमोजिम स्वायत्त तथा संरक्षित क्षेत्र... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहलाई शिक्षकको तलब खुवाउन समस्या

बेनी ११ फागुन । म्याग्दीको तिन वटा स्थानीय तहमा आवश्यकता अनुसार बजेट उपलब्ध नभएपछि शिक्षकहरुलाई तलब खुवाउन समस्या भएको छ ।बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीकामा बजेटको अभावका कारण सामुदायीक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरु समयमै तलब पाउन नसकेका हुन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब... पुरा पढ्नुहोस

मुनामा आयोजित निशूल्क स्वास्थ्य शिवीरमा बिरामीको घुईचो (फोटो फिचर)

मुना ११ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबारदेखि निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको छ ।धौलागिरी गाउँपालीकाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा सञ्चालीत शिवीरमा बिरामीको घुईचो लागेको छ । शिवीरको पहिलो दिन ६५६ जनाले सेवा लिएको गाउँपालीकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । ४८... पुरा पढ्नुहोस

खेर गएको निगालोको सदुपयोगः सामुदायिक बनले सञ्चालन गर्‍यो‘डोको उद्योग’ (फोटो फिचर)

म्याग्दी, ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ्ग वाखेत सामुदायिक बनले निगालो उद्यम सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरि स्थानीय स्तरमा रोजागारि सृजना र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई सुरु गरिएको हो । सामुदायिक बनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि... पुरा पढ्नुहोस

अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न

म्याग्दी, १० फागुन । स्थानीय कच्चा प्रदार्थ प्रयोग गरि ब्यवसायिक रुपमा रोजगारिको वातावरणप सिर्जना गर्न संचालन गरिएको १५ दिने अल्लो प्रशोधन तथा धागो कताई तालिम सम्पन्न भएको छ । उद्योग विकास शाखा म्याग्दी र मुग्लानी कोलोथ हेन्डीक्राफ्ट कम्पनी प्रालीको आयोजनामा १५ दिने तालिम सम्पन्न भएको हो । १५ जना सहभागितामा... पुरा पढ्नुहोस

बेनीमा अखाध्य तरलप्रदार्थ प्रयोग गरि चटपट बनाउने सामानहरु बराबद

म्याग्दी, ९ फागुन । बेनी नगरपालिका ८ कोटभण्डारमा बुधबार दुई चटपट पसलका चटपट बनाउने परिकारसहितको सामानहरु बरामद गरिएको छ । अखाध्य तरल प्रदार्थ प्रयोग गरि बेचेको खवर आएपछि बेनी नगरपालिका ८ का वडा अध्यक्षले दुई चटपट सामानहरु बरामद गरेका हुन् । बेनीमा अखाध्य बस्तुहरु प्रयोग गरि ठेलामा चटपट बेच्नेहरुलाई वडा... पुरा पढ्नुहोस