विशेष
धौलागिरिको फेदीमा ‘होटल व्यवसाय’(फोटो कथा)
- 6 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १ जेठ । वरिपरि हिमालले घेरिएको छ । बिचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाईको छ । पहाडको अगाडीपट्टीको पाखो सम्माएर बनाईएको मैदानमा हेलीकप्टरहरु ल्याण्ड हुन्छन् । रातमा त्यही मैदानमा पर्यटकहरु टेन्ट टाँगेर बास बस्छन् । यो दृष्य म्याग्दीको मुदीमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग अन्र्तगत... पुरा पढ्नुहोस
अहिलेसम्म ओझेलमा परेको गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण
- 6 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी १ जेठ । प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको गुर्जा र मुदीको सिमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्न थालिएको छ । धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा बाढीबाट १ करोड बढीको क्षती ( विवरण र भिडियो सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको बाढीले पु¥याएको क्षतीको विवरण संकलन र पिडितहरुलाई राहत दिन सुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि ४ घरमा पूर्ण रुपमा र ११ घरमा आँशिक क्षती हूँदा करिब १ करोड बढी क्षती भएको हो ।... पुरा पढ्नुहोस
वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण
- 6 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
बेनी १ जेठ । रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ४ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
जिल्ला विपद व्यवस्थापन समितिले बाढी पिडितलाई राहत उपलब्ध गराउने
- 6 बर्ष, 5 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
बेनी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितिको सोमबार साँझ बेनीमा बसेको बैठकले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आईतबारको बाढीले घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा भवन निर्माणको लागि जग्गा सम्याउने काम सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
म्याग्दी, ३१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले भवन निर्माणको लागि जग्गा सम्याउने कामको सुरुवात गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित कुखुरेमा गाउँपालिकाको भवन निर्माणको लागि आजदेखि जग्गा सम्याउन सुरु गरिएको हो । जग्गा धनीहरुलाई समेत नोक्सानी नपुग्ने गरि गाउँपालिकाको लागि जग्गा व्यवस्थापन गर्न लागिएको छ । धार्मिक विधि अनुसार... पुरा पढ्नुहोस
बेनी–दरवाङ–ढोरपाटन सडकको ट्याक खोल्ने काम तिब्र
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
ताकम ३१ बैशाख । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनी देखि ढोरपाटन जोड्ने बेनी–दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको ट्याक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । सडक डिभिजन कार्यालय बागलुङ एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा बाढी : जोखिम न्युनिकरणको लागि सतर्कता,पिडितहरुलाई राहत दिन सुरु (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
म्याग्दी, ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बर्षासंगै आएको बाढी बस्तीतर्फ पसेपछि पिडित भएकाहरुलाई राहत र थप क्षती नहुन पूर्वसतर्कताको काम सुरु गरिएको छ । तातोपानी बजारदेखि माथिको किम्लाखर्कको खहरे खोलामा पहिरो सहित आएको बाढीले तातोपानीका नगेन्द्र (लटे) गिरि र बालकृष्ण मिजारको गरि दुई... पुरा पढ्नुहोस
बेनीमा पर्यटकीय सम्भावनाबारे अन्तरक्रिया
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
म्याग्दी, ३१ वैशाख । म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्रको विकास र सम्भावनाबारे अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार बेनीमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम बेनीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपाल चीन जोड्ने कोरला नाकाको स्तरोन्नतिसँगै म्याग्दीको... पुरा पढ्नुहोस
कालीगण्डकीमा पक्कि बाध निर्माण
- 6 बर्ष, 5 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
म्याग्दी, ३१ वैशाख । जल उत्पन्न प्रकोप सब डिबिजन कार्यालय बागलुङको सहयोगमा थासाङ गाउँ पालिका वडा नम्बर -२ स्थित कालीगण्डकी बगरमा करिब ५ सय मिटर बराबरको पक्की बाध निर्माण भएको छ । गत २०७४ सालमा करिब २६० मिटर बाध निर्माण सम्मपन्न भएकोमा यस बर्ष थप २४० मिटर पक्की बाध... पुरा पढ्नुहोस