विशेष

बावियाचौरमा आधारभूत पत्रकारिता तालिम

चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गरेका... पुरा पढ्नुहोस

सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती

बेनी २९ चैत । चालू आर्थिक वर्ष २०७५/७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ मा पूँजिगततर्फ छ... पुरा पढ्नुहोस

‘प्रथम चिनाकोट कप– २०७६’ को तयारी अन्तिम चरणमा

म्याग्दी, २७ चैत । म्याग्दीको मङ्गला गाउपालिका –३ बरङ्जा खानिगाउमा रहेको एतिहासिक बाईसे चौविसे राज्यको पालामा राजा बसेको स्थान र उत्कृष्ट दृश्याअबलोकण गर्न सकिने पर्यटकिय स्थल चिनाकोट लाई चिनाउन अभियान थालिएको छ । समाजमैत्री युवा क्लबले ऐतिहाँसिक ठाउँको प्रचार प्रसारको लागि प्रथम चिनाकोट कपको आयोजना गरेको छ । सो प्रतियोगिताको... पुरा पढ्नुहोस

म्याग्दीमा नेकपाको एकता : वडा कमिटि अनुमोदन, पालिका कमिटी सिफारिस

बेनी २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बेनीमा बसेको जिल्ला संयन्त्रको बैठकले स्थानीय तहको नेतृत्वका लागि प्रस्तावित नाम प्रदेश कमिटिमा सिफारिस र वडा कमिटि अनुमोदन गरेको छ । चार वटा पालिका सहित २८ वटा वडामा पूर्व एमाले र दुई वटा पालिका सहित १७ वटा वडामा पूर्व माओवादी केन्द्रका... पुरा पढ्नुहोस

नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम

बेनी २७ चैत । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सञ्चालन भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको तालिममा... पुरा पढ्नुहोस

खिवाङका अगुवा पुनको भिरबाट लडेर मृत्यु

बेनी २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।बगर देखि खिवाङ जाने क्रममा नाउराको भिरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको छ ।बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भिरबाट करिब तीन सय मिटर... पुरा पढ्नुहोस

ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन

म्याग्दी, २७ चैत । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा २ नम्बर वडा ज्यामरुककोटमा बबिता सापकोटाको... पुरा पढ्नुहोस

आफन्तको स्मृतिमा विद्यालयलाई सहयोग

बेनी २६ चैत । म्याग्दीको मालिका गाउँपालिका ३ मा रहेको गोरक्ष आधारभुत विद्यालयमा एक दम्पतिले दिवंगत आफन्तको स्मृतिमा साढे दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापाले गरिब, जेहेन्दार विद्यार्थीको लागि छात्रवृति स्थापना गर्न सोमबार दुई लाख ५१... पुरा पढ्नुहोस

नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन

कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस

बरंजामा बाढीको बितण्डा

म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस

To Top