म्याग्दी समाचार
तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना
- 7 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ ।थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँटसंग झिँ र पाखापानीलाई जोड्न राहुघाटमा पक्कि पुल बनाउने
- 7 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटसंग गाउँपालिकाका सबै वडाहरुलाई सडक सञ्जालसंग जोडीने भएको छ । भौगोलिक रुपमा विकटता रहेकाले गाउँपालिकाको केन्द्र सम्म पुगेर सहज रुपमा सेवा सुविधा लिन सक्ने पूर्वाधारहरु सबै वडाहरुमा नभएकाले गाउँपालिकाको केन्द्रसम्म पुग्नका लागि सबै वडाहरुलाई सडक सञ्जालमा जोड्ने योजनालाई गाउँपालिकाले अगाडी सारेको हो... पुरा पढ्नुहोस
विपन्न परिवारकी पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७४, सोमबार
म्याग्दी, ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा हङकङबाट रु ४ लाख बढी सहयोग जुटेको छ । हङकङमा रहेका म्याग्दीको पाखापानी र चिमखोलाबासीहरुको पहलमा संकलन भएको रु २ लाख १६ हजार ४१० पिडित पाईजालई उपलब्ध गराईएको छ । सो सहयोग समन्वयकर्ता हिरा बहादुर... पुरा पढ्नुहोस
रत्नेचौरको फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बिजयी
- 7 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७४, आईतवार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगितामा उत्साही समुह पर्वत बेनी बिजयी भएको । आइतबार साँझ सम्पन्न भएको फाइनल खेलमा आयोजक रत्नेचौर फुटबल क्लव ‘ए’ लाई १ का विरुद्ध २ गोल गदैं पर्वत बेनीको उत्साहीले उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक फाईनल खेलमा... पुरा पढ्नुहोस
मुस्ताङको ठिनीमा पहिलो होमस्टे
- 7 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७४, आईतवार
मुस्ताङ, ११ भदौ । मुस्ताङपूर्वको नीलगिरि तथा पश्चिमको मनमोहक धौलागरि हिमशृंखला यिनको सौन्दर्यको जतिसुकै वर्णन गरे पनि अधुरै रहन्छ । त्यसमाथि यी दुई हिमालबीचको समथर बगरको भू—भागमा बग्ने कालिगण्डकी करिडोरको बखान गरिसाध्य छैन । यहाँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र सामाजिक संस्कृति र सभ्यता छन् जसको अवलोकनले मुस्ताङ घुम्ने पर्यटकको... पुरा पढ्नुहोस
नेविसंघ म्याग्दीद्धारा रौतहटका बाढी पिडितलाई राहत वितरण
- 7 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका बाढी पिडितलाई राहत वितरण गरेको छ । रौटहटको पौराह नगरपालिका–जिङगडियाका बाढी पिडितलाई बेनीमा सहयोगदाताहरुबाट संकलन गरेको ५ लाख ७५ हजार २ सय बराबरको लक्ताकपडा, खाद्यान्न, त्रिपाल, बाल्टी लगायतका सामाग्री वितरण गरिएको नेविसंघ म्याग्दीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका... पुरा पढ्नुहोस
एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग
- 7 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० साउन । एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । क्लबका... पुरा पढ्नुहोस
म्याग्दी ट्याक्सी व्यवसायी समितिको दशौँ साधारणसभा सम्पन्न
- 7 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दी ट्याक्सी व्यवसायी समितिको दसौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको अबसरमा समितिले संस्थाको संस्थागत विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । समितिले पुर्व जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सीना र संस्थापक अध्यक्ष तथा संरक्षक बिनोद केसीलाई सम्मान गरेको हो । समितिलाई संस्थागत... पुरा पढ्नुहोस
हँसिया प्रहार गरि आफ्नै साथीले गरे मजदुर खड्काको हत्या
- 7 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी, १० भदौ । म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधारामा एक मजदुरको आफ्नै साथिको हँसिया प्रहारबाट हत्या भएको छ । सहश्रधारामा निर्माणधिन मालिका बोडिङ स्कुलमा मजदुरी गर्र्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ बर्षिय सुमन खड्कालाई उनीसंगै काम गर्दै आएका साथीले हँसीया प्रहार गरि हत्या गरेका... पुरा पढ्नुहोस
दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष
- 7 बर्ष, 10 महिना अगाडि
- १० भाद्र २०७४, शनिबार
म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष... पुरा पढ्नुहोस