म्याग्दी समाचार

हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)

म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो । तस्वीर : आस्मन पुर्जा मगर पुरा पढ्नुहोस

अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा

म्याग्दी २१ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो । सेवा... पुरा पढ्नुहोस

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै... पुरा पढ्नुहोस

तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा भएको त्रुटिले पुल बन्यो ‘नागबेली’ (तस्बिर र भिडियो सहित)

म्याग्दी, २० माघ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान बिग्रिएर ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागबेलि भएपछि चौतर्फि रुपमा आलोचना भएको... पुरा पढ्नुहोस

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी, १९ माघ । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग... पुरा पढ्नुहोस

बेनी बजार संरक्षण योजनाको काम थालनी

म्याग्दी १९ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो । हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित... पुरा पढ्नुहोस

सुर्यालाइफद्वारा मृत्यु दाबि रकम भुक्तान सहित अभिभाबकत्व ग्रहण

म्याग्दी १९ पुस । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी बेनि शाखाले मृत्यु दाबि रकम भुक्तान सहित अभिभाबकत्व ग्रहण गरेको छ । शाखा अन्तर्गत सुर्या बाल साबधिक बिमा योजना अन्तर्गत बिमा गर्नु भएका छोरि को प्रस्ताबक कर्ण बहादुर खत्रीको निधन भएपछि रु ६ लाख १ हजार ७२३ रकम भुक्तान सहित उहाँको छोरिको १५... पुरा पढ्नुहोस

बागलुङका अग्रज पत्रकार खड्काको निधन

बागलुङ १९ माघ । यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उहाँको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिनुभयो । दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उहाँको पहलमा विसं २०२८... पुरा पढ्नुहोस

सामुदायिक विद्यालयको विकासमा जुटे गाउँले

म्याग्दी १९ माघ ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् । २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको... पुरा पढ्नुहोस

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

धु्रबसागर शर्मा म्याग्दी १९ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् । २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको... पुरा पढ्नुहोस