म्याग्दी समाचार

भुकम्पले भत्कीएको विद्यालय भवन पुननिर्माण

म्याग्दी,०७२ बैशाख १२ गतेको भुकम्पका कारण सो विद्यालयको ७ कोठे भवन भत्कीएको थियो । अमेरीकाको ग्लोबल न्युटे«शन एण्ड ईम्पावरमेन्ट (जिएनआई) संस्थाको १२ लाख रुपैया आर्थिक सहयोगमा पुननिर्माण भएको २ कोठे भवनको सोमबार उद्घाटन गरीएको छ । स्थानीय बासीले थप एक लाख रुपैया बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीमा स्थानीय तहको कार्यान्वयन सुरु, रघुगंगा गाउँपालिकामा भने अन्यौलमा

म्याग्दी, ३० फागुन । सरकारले घोषणा गरेको नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनको चरणमा म्याग्दीमा कतै उत्साह त कतै अन्यौल देखिएको छ । नगरपालिका बाहेक नयाँ घोषणा भएका पाँच गाउँपालिका मध्ये सोमबार मालिका र मंगला गाउँपालिकाको केन्द्रको औपचारीक रुपमा सुभारम्भ भईसकेपनि रघुगंगा गाउँपालिकाको केन्द्र विवादले स्थानीय तह कार्यान्वयन संगैे जटिलता... पुरा पढ्नुहोस

म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सिड्नीमा होली बिशेष कार्यक्रम

अष्ट्रेलिया । म्याग्दीको पश्चिमी भेग बिशेष गरी धवलगिरी गाउँ  पालिकाका ब्यक्ति हरु को संस्था म्याग्दी    जलजला परिवार अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको  सिड्नीमा फागु पुर्णिमा अर्थात होली बिषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल को बिभिन्न ठाउँमा आर्थिक  सामाजिक  क्षेत्र  संगै खेलकुदको क्षेत्रमा काम गर्दै आएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाले सिड्नीमा सो कार्यक्रम... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा सुवेदी निर्वाचित

म्याग्दी, ३० फागुन । नेपाल शिक्षक संघ म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट दुर्गाराम सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आईतवार भएको निर्वाचनबाट १३८ मत ल्याएर सुवेदी  अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी दिपक श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठलाई सुवेदीले जम्मा... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचन बहिष्कार क्षेत्र घोषणा गर्दै व्यानर टाँसीयो

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिष्कार गर्ने अभियान चलाएको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले रघुगंगा गाउँपालिका क्षेत्रमा निर्वाचन बहिष्कारको... पुरा पढ्नुहोस

रङको पर्व होलीमा यस्तो देखियो बेनी बजार (फोटो फिचर)

म्याग्दी, २९ फागुन । रङको पर्व होली आज हर्षोउल्लाहसका साथ मनाइरहेको छ । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक म्याग्दीमा बिहानैदेखि सुरु भएको छ । सडकमा बालबालिकादेखि अधबैंसेसम्म व्यक्तिहरु समुह समुहमा चोक र सडकहरुमा जम्मा भएर एक आपसमा रङ र अबिर लगाएर होली खेलिरहेका छन् ।    आज बिशेष गरि पहाडी... पुरा पढ्नुहोस

चैत ७ गने हुने वाईसीएल म्याग्दीको जिल्ला सम्मेलनको तयारी तिब्र

म्याग्दी, २९ फागुन । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीले आगामी चैत्र ७ गते बेनीमा जिल्ला सम्मेलन गर्ने भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका... पुरा पढ्नुहोस

मुलुकलाई निकास दिन एमालेले दम्ब र मधेसी मोर्चाले हठ त्याग्नुपर्छ: काँग्रेस नेता रिजाल

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मुलुकलाई संसदबाटै निकास दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको प्रेस युनियनसंग साक्षतकार कार्यक्रममा बोल्दै नेता रिजालले मधेशकेन्द्रित दलको हट र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्ब नत्यागेसम्म... पुरा पढ्नुहोस

सालैजो नृत्य प्रतियोगिता सम्पन्न

म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । आठ... पुरा पढ्नुहोस

उग्रता र हठले देशलाई दन्द्धमा धकेन्छ काँग्रेस नेता– डा. रिजाल

म्याग्दी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई दन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धिनै नठानेर देखाएको उग्रता र... पुरा पढ्नुहोस