ताजा अपडेट

१४ औँ पुस्तकालय दिवस : हिरासतमा रहेको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण

म्याग्दी १५ भदौ । १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक... पुरा पढ्नुहोस

प्रधानमन्त्री कार्यालयमै बेरुजु

लेखापरीक्षणको भाषामा बेरुजु अनियमितता हैन, तर कार्यपालिकाको सर्वोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बेरुजु देखिएको छ । ससाना कार्यालयमा बेरुजु भनेर ठूलाठूला समाचारहरू आइरहँदा प्रधानमन्त्री नेतृत्वको देशको शक्तिशाली निकायमै बेरुजु देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको नेतृत्व मुख्यसचिवले गर्छन् भने उनकै नेतृत्वमा आधा दर्जन सचिवहरू रहन्छन् । तर,... पुरा पढ्नुहोस

आर्थिक अभाबको सामाना गरेका खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीबाट सहयोग

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीको उपचारमा पोर्तुगलमा रहेका राखुबासीले आर्थिक सहयोग गरेका छन् । पोर्तुगलमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र वडा नम्बर ३ राखु पिप्लेका बासिन्दाहरुले आर्थिक अभाबले उपचारबाट बञ्चित हुनुभएका खत्रीको उपचारमा रु ९४ हजार ५६ नगद सहयोग गरेका... पुरा पढ्नुहोस

नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी

भदौं १४ गते । अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी... पुरा पढ्नुहोस

पहिरो र बाढीको कारण ६० जना विस्थापित

म्याग्दी १४ भदौ । अविरल बर्षाको कारण आएको पहिरो र बाढीको कारण म्याग्दीमा ६० जना विस्थापित भएका छन् । पहिरो र बाढीको कारण घर जिल्लाको विभिन्न स्थानमा जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको हो । विस्थापित हुनेमा सदरमुकाम बेनी स्थित कालीपुलका २७ जना, मालिका गाउँपालिका– ७ बिमका २४ जना र मंगला... पुरा पढ्नुहोस

मोना पोर्तुगलको अध्यक्षमा रविन पुन चयन

म्याग्दी १४ भदौ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) पार्तुगलको अध्यक्षमा रविन पुन चयन हुनुभएको छ । मोना पोर्तुगलको सातौँ अधिवेशनबाट सर्वसम्मत रुपमा पुनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सविन शाहि, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा, मोहन राना, महिला उपाध्यक्षमा देवी गर्वुजा महासचिवमा दिपु... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित

म्याग्दी १४ भदौ । निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । मुख्य संगै अन्य ग्रामिण सडकहरु समेत अधिकाँश अवरुद्ध बनेपछि यातायात सेवा अवरुद्ध बनेर जनजिवन प्रभावित बनेको छ । जिल्लाको उत्तरी... पुरा पढ्नुहोस

कालीगण्डकीमा पहिरो खस्दा कालीपुलका ८ घरमा क्षति, तीन जना घाईते (तस्बिर सहित)

  https://www.youtube.com/watch?v=nCjhdPG8b3w&t=21s म्याग्दी १४ भदौ । म्याग्दी सदरमुकाम बेनीको कालीपुल स्थित कालीगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालीगण्डकी नदी किनारमा रहेको कालीपुल... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोत मन्दिरको पुनःनिर्माण

बेनी, १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । २०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर विभागसंग रु ६९ लाख ३० हजार ५६६ मा... पुरा पढ्नुहोस

संसद सचिवालयले भन्यो– माधव नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनु परेन

नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा पठाएको पत्रबारे संसद सचिवालयले आइतबार टुंगो लगाएको छ । माधव नेपाल समूहलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको हुनाले उनीहरुलाई कारवाही गरिरहनु नपर्ने संसद सचिवालयले निश्कर्ष निकालेको छ । संसद सचिवालयको निर्णय उधृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘माधव नेपालको नेतृत्वमा... पुरा पढ्नुहोस