पैसा लिने र काम लामो समयसम्म अलपत्र पारेर छाड्ने

  • ३ माघ २०७३, सोमबार
  • 1947 पटक पढिएको

योजनाको सर्वेक्षणदेखि नै सुरु गरिने अनियमितता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुश्चक्रबाट देशभरका सार्वजनिक निर्माण आक्रान्त भएको छ । फलस्वरूप, इमानदारीसाथ काम गर्ने निर्माण व्यवसायीसमेत बदनाम भएका छन् भने विकास आयोजना दुहुनो गार्इ हुन पुगेका छन् । उपत्यकाका सहरी सडक पनि यस्तै माफियाको दुश्चक्रमा परेको छ । पैसा लिने र काम लामो समयसम्म अलपत्र पारेर छाड्ने वा पूरा गरे पनि आफ्नो सुविधामा गर्ने चलन सामान्यजस्तै छ ।योजनाको सर्वेक्षणदेखि नै सुरु गरिने अनियमितता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुश्चक्रबाट देशभरका सार्वजनिक निर्माण आक्रान्त भएको छ । फलस्वरूप, इमानदारीसाथ काम गर्ने निर्माण व्यवसायीसमेत बदनाम भएका छन् भने विकास आयोजना दुहुनो गार्इ हुन पुगेका छन् । उपत्यकाका सहरी सडक पनि यस्तै माफियाको दुश्चक्रमा परेको छ । पैसा लिने र काम लामो समयसम्म अलपत्र पारेर छाड्ने वा पूरा गरे पनि आफ्नो सुविधामा गर्ने चलन सामान्यजस्तै छ ।