काउलेगौडामा व्यावसायिक केराखेती (तस्बिर )

  • १९ आश्विन २०८०, शुक्रबार
  • 282 पटक पढिएको

बेनी, १९ असोज : म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा गरिएको व्यावसायिक केराखेती । यहाँका स्थानीयले बाँझो खेतवारी र पाखोमा केराको व्यावसायिक खेती गरेका छन् ।
तस्बिर : कमल खत्री