चिटिक्क गुर्जा गाउँ
- ९ जेष्ठ २०७५, बुधबार
- 2547 पटक पढिएको
भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना बोकेको पकेट ठाउँ हो । पछिल्लो समय गुर्जा गाउमाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः झक छन्त्याल, गुर्जा