बेनी दरवाङ सडकखण्ड बन्द हुनेबारे सूचना

  • १२ बैशाख २०७५, बुधबार
  • 1283 पटक पढिएको

बेनी– दरवाङ सडकखण्डकोे निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मिति २०७५÷०१÷१० देखि सडकखण्ड अन्र्तगत सिँगा पौडेलचोक देखि सिंगातातोपानी खण्डमा बिहान ५ देखि ९ बजे र अपरान्ह १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन बन्द गर्ने निर्णय भएकोले सोही अनुसार गर्न–गराउन हुन सबैमा अनुरोध छ । यसबाट यात्रु महानुभावहरुमा पर्ने गएको असुविधाप्रति क्षमाप्रार्थी छौ ।

सडक डिभिजन कार्यालय बागलुङ

जिल्ला ट्राफिक कार्यालय म्याग्दी

लामा समानान्तर जेभी