तातोपानी कुण्डमा स्नान (तस्बिर)
- २७ माघ २०७९, शुक्रबार
- 650 पटक पढिएको
म्याग्दी २७ माघ ।
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण । बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् ।

तस्बिरः रासस