ढकाए
- २८ जेष्ठ २०७५, सोमबार
- 2004 पटक पढिएको
आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलमा बस्ने पाउनाललार्इ स्वादिष्ट परिकारको रुपमा ढकाएको तरकारी दिने गर्दछन् । घोडेपानीका होटल ब्यवसायीहरु छानामा ढकाए सुकाउदै गरेको अवस्था । तस्विर ः धिरन खत्री घोडेपानी म्याग्दी । २८ जेठ ।