घटनास्थल अवलोकनमा :
- २५ पुष २०७४, मंगलवार
- 1999 पटक पढिएको



म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणधिन नेपालकै लामो पुलबाट खसेर दुई जना मजदुरहरुको ज्यान गएपछि स्थलगत अवस्था बुझ्ने क्रममा आज जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, निमित्त जिल्ला इन्जीनियर रविन महर्जन लगायतको टोली । तस्बिरः म्याग्दीअनलाईन डटकम