विशेष
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानी अभाव
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि... पुरा पढ्नुहोस
खाली घरमा ब्यवस्थापन हुदै विपद् प्रभावित
- wp_days_ago_v3(); ?>
- १३ कार्तिक २०८३, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुप¥यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ ।सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय... पुरा पढ्नुहोस
बेनी मालढुङ्गा सडक सुचारु भएपछि पाँच दिनपछि पोखरासँग जोडियो बेनीको सडक सम्पर्क
- wp_days_ago_v3(); ?>
- १४ आश्विन २०८३, बुधबार
म्याग्दी, १४ असोज । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बनेको बेनी–पोखरा सडक बुधबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक मर्मतपछि म्याग्दीको सदरमुकाम बेनीको गण्डकी प्रदेशको राजधानी पोखरासँग पुनः सिधा यातायात सम्पर्क स्थापित भएको हो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न स्थानमा कालीगण्डकी... पुरा पढ्नुहोस
म्याग्दी पहिरो अपडेट : मृतकको संख्या सात पुग्यो, एक सय छ जनाको उद्धार
- wp_days_ago_v3(); ?>
- १२ आश्विन २०८३, सोमबार
म्याग्दी, १२ असोज । यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ । दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका एक सय छ जनालाई उद्दार गरिएको छ । नेपाली... पुरा पढ्नुहोस
अपर म्याग्दी –१ को अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’
- wp_days_ago_v3(); ?>
- २५ भाद्र २०८३, बिहीबार
बेनी ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिट देखि विद्युतगृहतर्फको सुरुङ ‘ब्रेकथ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका–४ छहरीमा रहेको अडिट देखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधिन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिट देखि... पुरा पढ्नुहोस
खबरामा मामा घर आएका नातीले गरे हजुरआमाको हत्या
- wp_days_ago_v3(); ?>
- २२ भाद्र २०८३, सोमबार
म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा दारिमबोटमा ७४ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय मनकुमारी घिमिरे रहेकी छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी छोरीका छोरा अर्थात् नाती अन्नपूर्ण गाउँपालिका–६ घाराका २६ वर्षीय आशिष भनिने प्रशिद्ध बरुवाललाई पक्राउ गरेको... पुरा पढ्नुहोस
रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०८३, बुधबार
म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सहज जीवनयापनमा सहयोग... पुरा पढ्नुहोस
रघुगंगाले राहुपारेमा डोजर लगाएर अस्थायी बस्ती हटायो
- wp_days_ago_v3(); ?>
- २ भाद्र २०८३, मंगलवार
म्याग्दी, २ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक बनको क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरो पीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकाहरुलाई बस्ती खाली गर्न लगाएपछि मंगलवार डोजर परिचालन गरेर टहरा हटाइएको हो । गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०८३, आईतवार
म्याग्दी, ३१ साउन । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा करदाता सेवा सञ्चालन
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०८३, बिहीबार
म्याग्दी २७ साउन — रघुगंगा गाउँपालिकाले गाउँपालिकामै करदाता सेवा सञ्चालन गरेको छ। गाउँपालिकाले साविकमा आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुबाट प्रदान हुँदै आएका विभिन्न सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो। आन्तरिक राजश्व कार्यालय बागलुङ र गाउँपालिकाबिच भएको समझदारी बमोजिम करदाता सेवा सुचारु गरिएको गाउँपालिकाको... पुरा पढ्नुहोस