विशेष
सिंगाका युवा कृषक खड्कालाई खर्वुजा बजारीकरणमा भ्याइनभ्याई (फोटो फिचर)
- 8 बर्ष, 29 दिन अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवा कृषक भगवान खड्काले बगरमै खर्वुजा गरि आकर्षक आम्दानी गर्न सफल हुनुभएको छ । म्याग्दी नदीको छेवैमा नदीले खेतवारी खटान गरि बनेको बगरमा खड्काले गत बर्षदेखि खर्वुजा खेती सुरु गर्नुभएको थियो । म्याग्दी नदीले कटान गरेको खेत सहित ६ रोपनी खेतमा खर्वुजा... पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?
- 8 बर्ष, 1 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित... पुरा पढ्नुहोस
४५०४ दिनपछि देउवाको सिंहदरबारमा पुनरागमन
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत पर्यो... पुरा पढ्नुहोस
बेनी नगरपालिकालाई समृद्ध बनाउन आम्दानीका स्रोतहरुको खोजी गरिने
- 8 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । बेनी नगरपालिकालाई समृद्ध बनाउन आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान गरि उपयोगमा ल्याउन पहल गरिने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा बिजयी बेनी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानको लागि सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।... पुरा पढ्नुहोस
घारमा जनप्रतिनिधिहरुलाई सम्मान
- 8 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सोमबार जनप्रतिनिधिहरुलाई सम्मान तथा विश्व वातावरण दिवस मनाईएको छ । मुक्तिमार्ग मावि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा आयोजित हाजिरी जबाफ प्रतियोगितामा मुक्तिमार्ग मावि प्रथम र खिबाङ आधारभुत विद्यालय द्धितिय हुन सफल भएका... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकामा सलामी दस्तुरलाई गाउँपालीका मातहत ल्याउने निर्णय
- 8 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी २२ जेठ । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको पहिलो बैठकले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी (सलामी दस्तुर)लाई गाउँपालीका मातहत ल्याउने निर्णय गरेको छ । जेठ १८ गते कार्यपालीका गठन भएपछि बसेको बैठकले धौलागिरी हिमाल, ढोरपाटन शिकार आरक्ष, जलस्रोत, जडिवुटी लगायत प्राकृतिक स्रोत साधन वापतको रोयल्टी रकम गाउँपालीका मातहत ल्याउन... पुरा पढ्नुहोस
भण्डारीले पुरा गरे बेगखोला, चिमखोल र कुईनेमंगलेका मतदातासंग गरेको चुनाबी प्रतिबद्धता
- 8 बर्ष, 1 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले चुनाब अघि मतदातासँग गरेका प्रतिबद्धता पुरा गरेका छन् । आफुलाई निर्वाचित गराए सडक स्तरोन्नति गर्न वेगखोला, चिमखोला र कुईनेमँगलेका मतदातासँग गरेका प्रतिबद्धता उनले पुरा गरेका हुन् । रघुगंगा १ वेगखोलामा सिमफाँट देखि बाहुनडाँडासम्मको सडक, चिमखोला देखि कुईनेमँगलेस्थित रितुङ मावि सम्मको सडकको... पुरा पढ्नुहोस
स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो
- 8 बर्ष, 1 महिना अगाडि
- १७ जेष्ठ २०७४, बुधबार
काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस
बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने
- 8 बर्ष, 1 महिना अगाडि
- १६ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, १६ जेठ । बेनी नगरपालीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहाँसीक र धार्मीक स्थलहरुको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न प्र्राथमिकता दिने बताएका छन् । बेनी नगरपालीका ७ मा रहेको महारानी क्षेत्र विकास समितिले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले बेनी बजारमा रहेका धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक... पुरा पढ्नुहोस
दोस्रो चरणको चुनाव सर्यो, असार ९ गते गर्ने सरकारको निर्णय
- 8 बर्ष, 1 महिना अगाडि
- १५ जेष्ठ २०७४, सोमबार
१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा... पुरा पढ्नुहोस