विशेष

पाखापानीमा सार्वजनीक सुनुवाई

पाखापानी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीमा सोमबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले म्याग्दी मिडीया सोसाईटीसंगको सहकार्यमा गाउँपालीकाले सुनुवाईको आयोजना गरेको हो ।... पुरा पढ्नुहोस

टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन, अध्यक्षमा आचार्य

म्याग्दी,१८ असार । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल टोड्के क्षेत्रको पर्यटन विकास र प्रचार प्रसारमा सक्रिय रहेको टोड्के क्षेत्र विकास कोषको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा भएको कोषको छैटौँ साधारण सभा तथा दोस्रो अधिबेशनबाट पर्यटन व्यवसायि ताराप्रसाद आचार्य ‘बाबुराम’को... पुरा पढ्नुहोस

लघुवित्तका कर्मचारीलाई ऋणीले थुनेपछि ………..

म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ऋणी खोज्दै पुगेका एक लघुवित्त संस्थाका कर्मचारीलाई ऋणीले केही घण्टा थुनेको रहस्य बाहिर आएको छ । समुह मार्फत ऋण लगेर किस्ता समयमै नतिरेपछि ताकेता गर्दै गाउँमा पुगेका जनसेवी लघुविक्त वित्तिय संस्था दरबाङका दुई कर्मचारीलाई रुमकी बिमला रोकाले केही घण्टा कोठाभित्रै थुनेकी हुन्... पुरा पढ्नुहोस

रुमको टाक्सेखोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालीका २ रुम र ३ नम्बर वडाको सेउलुङ बस्तीलाई जोड्ने टाक्सेखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका... पुरा पढ्नुहोस

विद्युतिय भुक्तानी पारदर्शि

म्याग्दी,१७ असार । छिटो, सरल, सहज र पारदर्शिताको लागि प्रयोग गरिएको विधुतिय भुक्तानी म्याग्दीमा पारदर्शि भएको छ। महालेखा नियन्त्रयण कार्यालयको सहयोगमा चैत २२ गतेदेखि म्याग्दीमा सुरु भएको विद्युतिय भुक्तानीको सहजता, प्रविधिमा भएको समस्या र सुधारबारे आईतबार बेनीमा अन्तक्रिया गरिएको हो । कोष नियन्त्रण कार्यालयको आयोजना भएको अन्तक्रिर्या कार्यक्रममा कोष नियन्त्रक... पुरा पढ्नुहोस

एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)

म्याग्दी, १७ असार  ।  ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण तालिम सकिएको... पुरा पढ्नुहोस

  स्थानीय तहमा २५ शैयाको अस्पताल

म्याग्दी, १७ असार । प्रदेश नम्बर ४ को  सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा २५ शैयाको अस्पताल स्थापनाको निणर्य गरेको छ । मन्त्रालयको आयोजनामा म्याग्दीको स्थानीय तहमा ५० र २५ शैयाको अस्पताल स्थापनामा जग्गाको अवस्थाबारे र स्वास्थ्य चौकीको सेवाप्रवाहबारे जनप्रतिनीधि र स्वास्थ्य संयोजकसंग आईतबार छलफल गरिएको छ ।... पुरा पढ्नुहोस

मंगलामा कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय... पुरा पढ्नुहोस

धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र... पुरा पढ्नुहोस

एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल

म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् ।... पुरा पढ्नुहोस