विशेष

नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका केसी निर्वाचित

म्याग्दी, १५ साउन । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका ओकील केसी बिजयी हुनुभएको छ । आईतवार सम्पन्न पाँचौ अधिवेशनको मतगणनाबाट लोकप्रिय मत ल्याएर केसी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । लिस्बनमा भएको अधिवेशनबाट उपाध्यक्षमा बिजयी भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका केसीले पोर्तुगलमा व्यवसाय... पुरा पढ्नुहोस

गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)

म्याग्दी, १५ साउन । द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न... पुरा पढ्नुहोस

गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गर्ने तयारी

म्याग्दी, १४ साउन । आगामी भदौ ३ गते पोखरामा गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गरिने भएको छ । पोखरा फोटोग्राफर संघले फोटोग्राफी व्यवसायी तथा फोटोग्राफरहरुलाई प्रोत्साहन तथा दक्षता अभिबृद्धि र सिपलाई उजागर गर्नको लागि गण्डकी प्रदेश स्तरीय विभिन्न विद्यामा अवार्ड घोषणा गरेको हो । अवार्डबारे जानकारी दिन म्याग्दी आएको... पुरा पढ्नुहोस

निस्कोट बराह ताल जाने पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेऊसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाअध्यक्ष... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण : दाना–खुर्कोट प्रशारण लाईनको काम तिब्र

म्याग्दी, १४ साउन । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालीगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कार्यले तिब्रता पाएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण... पुरा पढ्नुहोस

विकास बजेट बग्यो : म्याग्दीमा सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो

म्याग्दी, १३ साउन । म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् । भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा... पुरा पढ्नुहोस

म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्वाचित, समृद्धीको यात्रामा चौतर्फि सहकार्यमा मन्त्री पुनको जोड

म्याग्दी, १३ साउन ।‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ भएको म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशनबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विजय श्रेष्ठ, महासचिवमा कुविरकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले... पुरा पढ्नुहोस

म्याग्दी प्रशासनको सेवा सुधार हुँदै, ४५ दिन लाग्ने राहदानी अब २० दिनभित्रै पाईने ! (भिडियो सहित)

म्याग्दी, ११ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन पहल सुरु गरेको छ । स्थानीय तहबाट सिफारिस लिएर सेवा लिँन आउँदा समेत थप निवेदन लेख्नुपर्ने बिगतको प्रकृयालाई सरलीकरण गरेको जिल्ला प्रशासनले राहदानी सेवालाई समेत छिटो र छरितो बनाउन सुरु गरेको हो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग (भिडियाे सहित)

म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण... पुरा पढ्नुहोस