विशेष

जन्मदिनको अवसरमा चौतारी निर्माण

धु्रबसागर शर्मा म्याग्दी ७ कार्तिक । भोजभतेर र रंगरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलन विपरित म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी निर्माण गरी जन्मदिन मनाउनुभएको छ ।म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गिय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा बरपिपल सारेर घुमाउने चौतारी निर्माण... पुरा पढ्नुहोस

एमालेकाे मालिकामा ५ वटा र धौलागिरीमा ३ वटा वडामा नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिकदेखि । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर... पुरा पढ्नुहोस

एमाले म्याग्दीको बेनी नगरपालिकाका १० वटै वडाहरुको नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन... पुरा पढ्नुहोस

पिप्लेमा पौडेलको नेतृत्वमा एमाले वडा कमिटी चयन

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका-३ राखु पिप्लेमा सुमन पौडेलको नेतृत्वमा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । पौडलको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा पवन मल्ल, सचिव भरतराज शर्मा सुवेदी, सह-सचिवमा जित बहादुर खत्री र टिका सेन सर्वसम्मत चयन भएका हुन् । वडा कमिटीको... पुरा पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

रामबहादुर थापा बागलुङ ६ कात्तिक ।  ‘रमरम मरौटी तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के... पुरा पढ्नुहोस

मोनालाई एकताबद्ध बनाएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष छन्त्याल (भिडियो)

म्याग्दी ५ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले मोनालाई थप एकताबद्ध गरि प्रवासी म्याग्देलीको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ । मोनाको चौथो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका अध्यक्ष छन्त्यालले विश्वभर छरिएका म्याग्देलीहरु सबैको भावनालाई आत्मसाथ गर्दै मोनाको लक्ष्य र उदेश्यलाई पुरा... पुरा पढ्नुहोस

शनिबारदेखि एमालेकोे वडा अधिवेशन

म्याग्दी, ५ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी एमाले म्याग्दीको शनिबारदेखि हुने वडा र पालिका अधिवेशन रौनक बढेको छ। एमाले म्याग्दीमा कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकेपछि स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ । शुक्रबार पत्रकार... पुरा पढ्नुहोस

पहिरोले लमसुङमा चार घर विस्थापित, स्वास्थ्य चौकी उच्च जोखिममा

म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङमा गएराती गएको पहिरोले चार घर विस्थापित भएका छन भने स्वास्थ्यचौकी भवन उच्च जोखिममा परेको छ । बस्तीमुनीबाट बग्ने दरखोलाको कटानले लमसुङ भराङताल भन्ने ठाउँमा गएको पहिरो बस्तीसम्म नै पुगेपछि बस्ती र स्वास्थ्यचौकी भवन उच्च जोखिममा परेको स्थानीय अगुवा ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको निर्वाचन मण्डलका संयोजक सुवाष कुमार श्रेष्ठले जानकारी... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक सुवास कुमार श्रेष्ठले जानकारी... पुरा पढ्नुहोस