विशेष
म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता
- 7 बर्ष, 5 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार... पुरा पढ्नुहोस
रघुगंगा गाउपालिकामा एमाले माओवादी तालमेलमा काग्रेस एक्लै उम्मेद्वारी दर्ता
- 7 बर्ष, 5 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी, १९ म्याग्दी। म्याग्दीको रघुंगंगा गाउँपालिकामा मेयर र उप–मेयर पदको लागि राजनीतिक दलको तर्फबाट निर्वाचन कार्यालमा उम्मेद्वारी दर्ता गराएको छ। रघुगंगा गाउपालिकाको मेयर र उप– मेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेल र नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा काग्रेस–माओवादी र एमाले– राप्रपाको तालमेलमा उम्मेद्वारी दर्ता
- 7 बर्ष, 5 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी,१९ बैशाख । म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ । बेनी नगरपालिकाको मेयर र उप–मेयरमा काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता गराएका हुन् । नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फबाट मेयरमा ... पुरा पढ्नुहोस
नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन
- 7 बर्ष, 5 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी... पुरा पढ्नुहोस
अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ
- 7 बर्ष, 5 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस
बेनपाको तीन वटा वडाको अध्यक्षमा माओवादीले काँग्रेसलाई सर्मथन गर्ने
- 7 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १७ वैशाख । बेनी नगरपालीकाको ३ वटा वडाको अध्यक्ष पदमा माओवादी केन्द्रले काँग्रेसका उमेद्वारलाई सर्मथन गर्ने भएको छ । नेपाली काँग्रेससंग भएको तालमेलको सहमती वडा स्तरमा कार्यान्वयनका लागि बेनपा ७, ८ र १० का अध्यक्षका उमेद्वारलाई फिर्ता गरीएको माओवादी केन्द्रको बेनी नगर कमीटिका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । माओवादीले... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७४, आईतवार
म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ । धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने... पुरा पढ्नुहोस
म्याग्दीका दलहरु चुनाव प्रचारमा व्यस्त
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७४, शनिबार
म्याग्दी १६ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि म्याग्दीका उमेद्वारहरुले चुनाव प्रचार सुरु गरेका छन् । केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका स्थानीय तह र वडाहरुमा विभिन्न पार्टीहरुबाट चयन भएका उमेद्वारहरुले आफूलाई मतदान गर्न आग्रह गर्दै घरदैलो र जभेटघाट गर्न थालेका छन् । नेपाली... पुरा पढ्नुहोस
निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया
- 7 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७४, शनिबार
बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली... पुरा पढ्नुहोस
माओवादी केन्द्र म्याग्दीको सचिवालय बैठकले यस्तो निर्णय ग¥यो
- 7 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १५ वैशाख । नेकपा माओवादी केन्द्र म्याग्दीको कार्यालय बैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, उमेद्वार छनौट र काँग्रेससंग भएको चुनावी तालमेलको सहमतीका विषयमा छलफल भएको थियो । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले चुनावी प्रचार अभियानलाई शशक्त र चार वटा स्थानीय तहमा... पुरा पढ्नुहोस