विशेष
उमेद्वार पुनको टोलीद्धारा घरदैलो अभियान जारी
- 6 बर्ष, 11 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उमेद्वार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालीकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ । मंगला गाउँपालीका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना... पुरा पढ्नुहोस
वामगठबन्धनको रत्नेचौरमा आमसभाः समृद्ध देश निर्माणका लागि गठबन्धनलाई बहुमत आवश्यक
- 6 बर्ष, 11 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी,२४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै बाम गठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सयुक्त वामगठबन्धन चुनावी आमसभा शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ । आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य... पुरा पढ्नुहोस
म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी
- 6 बर्ष, 11 महिना अगाडि
- २४ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ ।... पुरा पढ्नुहोस
कृषि ,यातायात र पर्यटनको बिकास पहिलो प्राथमिकताः उम्मेदवार तुलाचन
- 6 बर्ष, 11 महिना अगाडि
- २३ कार्तिक २०७४, बिहीबार
मुस्ताङ आउँदो मंशिर १० गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र माओवादीकेन्द्रको संयूक्त बामगठबन्धनले दोश्रो चरणको चुनाबी घरदैलो अभियान सुरुआत गरेका छन् ।सो क्रममा बामगठबन्धन समर्थित सयौ कार्यकर्ता र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले बिहिवार मुस्ताङ सदरमुकाम जोमसोममा मतदाताको घरदैलोमा पुगेर प्रतिबद्धता सहित आफु र आफ्नो पार्टीलाई... पुरा पढ्नुहोस
देश बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदानः गर्वुजा
- 6 बर्ष, 11 महिना अगाडि
- २३ कार्तिक २०७४, बिहीबार
म्याग्दी, २४ कात्तिक । आगामी मंसिर १० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनको लागि मत माग्न लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरु मतदाताहरुको घर दैलोमा पुगेका छन ।बीहिवार बेनी नगरपालिका वडा १ रत्नेचौरमा भएको चुनाबी आमसभालाई सम्बोधन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खम्वीर गर्बुजाले लोकतन्त्रलाई संस्थागत... पुरा पढ्नुहोस
बाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा
- 6 बर्ष, 11 महिना अगाडि
- २३ कार्तिक २०७४, बिहीबार
म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा बाम गठबन्धनले चुनाबी आमलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आम सभा सम्पन... पुरा पढ्नुहोस
पुलाचौरबासीलाई गर्बुजाले भने, ‘तपाईको मत खेर जान दिन्नं’
- 7 बर्ष अगाडि
- २२ कार्तिक २०७४, बुधबार
म्याग्दी,२२ कात्तिक । मंसिर १० मा हुने निर्वाचनको प्रतिनिधीसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले विकास र समृद्धिकै लागि आफु चुनाबी मैदानमा होमिएको बताएका छन् । प्रतिस्ठाको राजनीति गर्दै आएकाले आफुलाई दिईएको मतको कुनै दुरुपयोग नहुने र जनचाहना अनुसार विकास निर्माणका काम अघि बढाउने बताएका हुन । बुधबार पुलाचौरमा आयोजित लोकतान्त्रिक गठबन्धनको... पुरा पढ्नुहोस
प्रदेशसभा २ मा मतदाता भेटघाट कार्यक्रम
- 7 बर्ष अगाडि
- २२ कार्तिक २०७४, बुधबार
म्याग्दी,२२ कात्तिक । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी तालेमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादीको तर्फदेखि प्रदेशसभा २ का साझा उम्मेदवार नरदेवी पुनसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम गरेको हो । पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेकी पुनले आफूले विगतमा... पुरा पढ्नुहोस
वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु
- 7 बर्ष अगाडि
- २२ कार्तिक २०७४, बुधबार
म्याग्दी, २२ कात्तिक । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान... पुरा पढ्नुहोस
बेनी नगरपालिका–८ मा बाम गठबन्धनको चुनाब प्रचार समिति गठन
- 7 बर्ष अगाडि
- २२ कार्तिक २०७४, बुधबार
म्याग्दी, २२ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–८ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको लागि चुनाब प्रचार प्रसार समिति गठन भएको छ । भेलाले रामकृष्ण बराईली... पुरा पढ्नुहोस