विचार/ब्लग
सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?
- 5 बर्ष, 1 दिन अगाडि
- १० मंसिर २०७६, मंगलवार
(तिलक भण्डारी) कमल । हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन... पुरा पढ्नुहोस
रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च
- 5 बर्ष, 16 दिन अगाडि
- २५ कार्तिक २०७६, सोमबार
सागरजंग बाघा म्याग्दी २५ कात्तिक । गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो... पुरा पढ्नुहोस
बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !
- 5 बर्ष, 1 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस
बालविवाह : ‘हाम्रो सिकाई र समाजको अबस्था’
- 5 बर्ष, 1 महिना अगाडि
- ३ कार्तिक २०७६, आईतवार
रञ्जना श्रेष्ठ कुनै पनि व्यक्तिले नयाँ सिप र ज्ञान हासिल गर्नु नै सिकाई हो । जिवनमा हरेक कुराबाट मानिसले सिकाई प्राप्त गरिहेको हुन्छ । सिकाई मानिसको व्यवहारमा स्थायी परिर्वतन हो । देखेको, सुनेका, पढेको र आफैं गरेको आधारमा व्यतिmले नयाँ कुरा सिक्दछ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक होस्... पुरा पढ्नुहोस
भ्रष्टाचारमा लिप्त केन्द्रीय नेताको बगलीमा बसेर सेल्फी खिच्दैमा विकासको मुल फुट्छ र महोदयहरु ?
- 5 बर्ष, 2 महिना अगाडि
- ८ आश्विन २०७६, बुधबार
६० को दशकको सुरुदेखी नै युवाहरु बैदेशिक रोजगारमा जाने होड चल्यो । यसको प्रतक्ष्य फाइदा मेनपावर व्यवसायीलाई भयो । जब बिदेश बाट पैसा (रेमिट्यान्स) आउन थाल्यो, रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुले उक्त रेमिट्यान्स आफ्नो कब्जा मा पारे । हाम्रो पुजी जति मेनपावर व्यवसायी ,रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका अध्यक्षलाई खुलापत्र– पानीको राजनिती कहिले सम्म ?
- 5 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७६, मंगलवार
श्री रघुगंगा गाउँपालिका अध्यक्ष ज्यू, नमस्कार । सर्वप्रथम यहाँले रघुगंगा गा.पा.को अभिभावकत्व ग्रहण गरी तेस्रो वर्षमा पाइला टेक्नु भएकोमा बधाई तथा धन्यवाद । तपाई गाउँको नाताले म लगायत सम्पुर्ण रघुगंगा गा.पा. बासीको अभिभावक भएकाले केहि अनुरोध गर्नका लागि यो खुला पत्र लेख्ने जमर्को गरेको छु कृपया स्वीकार्नुहोला । [caption id="attachment_39335"... पुरा पढ्नुहोस
भ्रमण वर्ष – २०२० र एकवर्षे कार्ययोजना
- 5 बर्ष, 2 महिना अगाडि
- २१ भाद्र २०७६, शनिबार
रमेश भट्टराई / वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईको एक वर्षे कार्ययोजनाले आर्थिक विकास तथा पर्यटन विकासका धारलाई इङ्गित गरेको छ । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सराहनीय छ । करिब चार महिनाको समयभित्र भ्रमण वर्ष–२०२० लाई सफलीभूत गरेर... पुरा पढ्नुहोस
ग्रामीण अर्थतन्त्र निचोर्दै बेनीका नीजि शिक्षालय
- 5 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
सागर भण्डारी बहस एक तथ्याङ्किक परिकल्पनाबाट सुरु गरौँ । बेनीबजार (वारी र पारी बेनी)मा ७ नीजि शिक्षालय छन् र यहाँ करिव बेनी बाहिरबाट आएका करिव ७ हजार विद्यार्थी अध्ययन गर्छन । प्रति विद्यार्थी मासिक विद्यालय शूल्क/भर्ना शुल्क/ स्टेशनरी तथा अन्य शूल्क गरेर औसतमा मासिक रु १५ सयको हिसाव गर्दा बार्षिक... पुरा पढ्नुहोस
प्रशासन सुधारका प्रयास
- 5 बर्ष, 3 महिना अगाडि
- १० भाद्र २०७६, मंगलवार
भुवन पाण्डे/ नवीनता एवं सिर्जनशीलताको माध्यमबाट प्रशासनिक क्षमता बढाएर नेपालको प्रशासनलाई जनमुखी, परिणाममुखी गराई राष्ट्रिय विकासका लक्ष्य हासिल गर्नु नै प्रशासन सुधार हो । प्रशासनिक प्रणालीको नीति, संरचना, प्रक्रिया, माध्यम, व्यवहार, संस्कृति तथा प्रवृत्तिमा सकारात्मक परिवर्तन हुनु नै प्रशासन सुधार हो । प्रशासन सुधारले समग्र प्रशासन संयन्त्रमा रहेका विकृति एवं... पुरा पढ्नुहोस
आमा ! छोरा ! कति पुरा भयो भरोसा ?
- 5 बर्ष, 3 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
गुन पुन ‘गुञ्जन’ आमा......। हे, आमा......। आमा , तपाई कति महान् ? तपाईको बारेमा अनेकौँ शब्दहरुले सिँगारिएका गाथाहरु आज मलाई फिक्का लाग्छ । आमाको मुख हेर्ने दिन होस् ,या आफुले पाएका सफलताका श्रेयहरु एकै छिन तपाईलाई केहि हिस्सा दिने क्रममा या अक्कल झुक्कल भेट हुदा खिचिएका तस्बिरहरु होस् , सबै... पुरा पढ्नुहोस