म्याग्दी समाचार

सामुदायीक वनमा वृक्षारोपण

मल्लाज १ असार । जलजला गाउँपालीका ४ मा रहेको टाडीबिसौनी हम्पर्नी सामुदायीक वनमा वृक्षारोपण गरिएको छ । प्रत्येक वर्षको जेठ मसान्तका दिन वन अनुगमन र वृक्षारोपण गर्ने उपभोक्ता समूहको कार्यक्रम रहेको छ । समूहका उपभोक्ताहरुले एक हजार वटा विभिन्न प्रजातीका बिरुवा रोपीएको अध्यक्ष रमेश मल्लले बताउनुभयो । भुईघाँसका साथै किम्बु,... पुरा पढ्नुहोस

नगरपालिका, मोना र उद्योग बाणिज्य संघको लगानीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण गरिने

म्याग्दी ३१ जेठ । सदरमुकाम बेनी देखि बेनीनगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दीउद्योग वाणिज्य संघले सघाउने भएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न निर्णय... पुरा पढ्नुहोस

पेरी भारानी ताल संरक्षणको पखाईमा

म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –७ घराम्दीमा रहेको प्रचुर पर्यटकिय सम्भावना बोकेको पेरी भारानी ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि २८ सय मिटर माथि घनाजंगलको विचमा अवस्थित गोलाकार पेरी भारानी तालमा पुग्ने पर्यटकलाई मोहीत पारेपनि भौैतिक पुर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटकिय गन्तव्यमा ओझेलमा परेको हो । वरीपरि... पुरा पढ्नुहोस

यस्तो छ बेनी – दरवाङ सडक खुल्ने नयाँ तालिका

म्याग्दी ३१ जेठ । बेनी – दरवाङ सडकमा यातायात सञ्चालन हुने समय तालिका परिवर्तन गरिएको छ । विहिवार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले यातायात सञ्चालन हुने नयाँ समय तालिका सार्वजनिक गरेको हो । लामो समय सडक बन्द गरेर निर्माणको काम गर्दा सर्वसाधरणहरुलाई आवतजावतमा समस्या परेको भन्दै यातायात व्यवसायीहरुले प्रशासनमा... पुरा पढ्नुहोस

रघुगंगा जलविद्युतको काम अगाडी बढ्यो, ठेकेदार कार्यक्षेत्रमा परिचालन

म्याग्दी ३१ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माण हुन लागेको बहुप्रतिक्षीत जलविद्युत आयोजना रघुगंगा जलविद्यूत आयोजनको निर्माण कार्यले गति लिने संकेत देखिएको छ । भारतीय एक्जीम बैँकले ठेक्का सम्झौताको स्विकृती दिएसंगै सिभिल ठेकेदार कार्यक्षेत्रमा परिचालन भएको छ । फाइल तस्बिर : म्याग्दीअनलाइन डटकम नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी... पुरा पढ्नुहोस

बागलुङकाे ताराखोलामा जीप दुर्घटना हुँदा वडा सदस्यसहित दुईको मृत्यु

बागलुङ ३२ जेठ ।  बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप  जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४  वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान... पुरा पढ्नुहोस

डडुवामा सामुदायिक बनको बाँझो जमिनमा स्थानीयले यसरी आलु फलाए (भिडियो सहित)

म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीले सामुदायिक बनक्षेत्रमा पर्ने बाँझो जमिनमा परिक्षणको रुपमा गरेको आलु खेती सफल भएको छ । स्थानीय भेडाखोर सामुदायिक बन उपभोक्ता समितिले बन क्षेत्रको बाँझो खेतीयोग्य जमिनलाई उपोग गर्ने निती अनुरुप यस बर्ष श्रमदान गरि ३३ पाथी आलु रोपण गरेका थिए । https://www.youtube.com/watch?v=TyFF_2XNP2Y&feature=youtu.be... पुरा पढ्नुहोस

विश्व रक्तदाता दिवसमा रक्तदान, ३४ पिन्ट रगत सङ्कलन

म्याग्दी ३१ जेठ । अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं भन्ने नारासहित जुन १४ २०१८ को अवसरमा बिहीबार म्याग्दीको बेनीमा विश्व रक्तदाता दिवस मनाइएको छ । लायन्स क्लब अफ म्याग्दी दोभान र नेपाल स्वयंसेवी रक्तदाता समाज म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसका अवसरमा... पुरा पढ्नुहोस

चसेर सहित पक्राउ

म्याग्दी ३१ जेठ । म्याग्दीको मालिका गाउँपालीका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो । सुराकीको आधारमा घर खानतलासी... पुरा पढ्नुहोस

समाचार प्रभाव : अबैध रुपमा उत्खनन् गरीएको नदीजन्य बस्तु लिलामीको प्रक्रियामा

म्याग्दी ३० बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा अबैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु जफत गरेर लिलामी प्रक्रियामा लगीएको छ । नगरपालीका र समन्वय समितिसंग अनुमतीनै नलिई सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर बिक्री बितरण गर्ने उद्देश्यले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा... पुरा पढ्नुहोस