म्याग्दी समाचार
संरक्षणमा भएको ढिलाईले भुरुङ्ग–तातोपानी कटानको जोखिममा
- 6 बर्ष, 2 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
सन्तोष गौतम बेनी १६ चैत । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सञ्चालित कालीगण्डकी नदी नियन्त्रण योजनामा ढिलासुस्ती भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएको हो । गर्मी याम सुरुभएसँगै कालीगण्डकी नदीमा पानीको सतह बढ्न थालेपनि निर्माण व्यवसायीले... पुरा पढ्नुहोस
सकियो ३ दिने स्वस्थ जीवन सम्बन्धी बृहतकार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
सन्दीप खत्री, म्याग्दी सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशुल्क योग शिविर लगायतका कार्यक्रमको को समापन भएको छ । नसर्ने रोगहरुको दिर्घकालिन न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम... पुरा पढ्नुहोस
गुड नेवर्सद्धारा स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री र पोशाक वितरण
- 6 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
बेनी १५ चैत । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्ड इन्टरनेशनलले २८ औ स्थापना दिवसको अवसरमा बिहीबार बेनी नगरपालिका २ बगरफाँटको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५९ जना बालबालिकाहरुलाई एक एक सेट पोशाकको साथमो कापी, कलम र पेन्सिल उपलब्ध गराएको... पुरा पढ्नुहोस
बेनीमा प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुँदै
- 6 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १५ चैत । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस
मानवताको नमुना दम्पती, जस्ले हुर्काए जन्म लगत्तै आमा गुमाएका बालक (भिडियो सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
कमल खत्री म्याग्दी १५ चैत । आमाको अभाबमा नवजात शिशुको पालन पोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ, यस्तो काम कठिन मात्रै होईन जोखिमपूर्ण पनि हो । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका मनमती र हनमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् । भिडियाे ः https://www.youtube.com/watch?v=z-51U2Qje9E&t=132s... पुरा पढ्नुहोस
रघुगंगा नदीको कटानबाट गलेश्वर बजारलाई संरक्षणको लागि बजेट माग
- 6 बर्ष, 2 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १५ चैत । रघुगंगा नदीको कटानबाट उच्च जोखिमा परेको गलेश्वर बजारलाई संरक्षणका लागि बजेट माग गरिएको छ । बेनी नगरपालिका– ९ स्थित रहेको गलेश्वर बजारलाई गत भदौ अन्तिम साता रघुगंगा नदीमा आएको भिषण बाढीले कटान गर्दा बस्तीलाई नै उच्च जोखिममा पारेको थियो । नदी कटानबाट बस्ती जोखिमा परेपनि सरकारी... पुरा पढ्नुहोस
म्याग्देली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ चैत १५ देखि देशभर प्रदर्शनमा (भिडियो रिपोर्ट सहित)
- 6 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
https://www.youtube.com/watch?v=Gpxyi9hDXk8&feature=youtu.be म्याग्दी, १४ चैत । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आउन लागेको निर्माता सुवेदीले जानकारी दिनुभयो । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा... पुरा पढ्नुहोस
जिल्लाको विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ सहयोग
- 6 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
धिरन खत्री म्याग्दी, १४ चैत । म्याग्दी जिल्लामा विभिन्न समयमा हुने दैविक प्रकोपलाई ब्यवस्थापन तथा उद्धार गर्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाकाे श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो । मोना म्याग्दीको सचिवालय बेनीमा आयोजना गरिएको... पुरा पढ्नुहोस
कृषिमा बैंकहरुको लगानी न्यून
- 6 बर्ष, 2 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
धिरन खत्री म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ । सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा... पुरा पढ्नुहोस
बोलेरो दुर्घटनामा घाईते एकजनालाई थप उपचारका लागि पोखरा
- 6 बर्ष, 2 महिना अगाडि
- १३ चैत्र २०७५, बुधबार
म्याग्दी १३ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउदै गरेको ग १ ज ६९७०... पुरा पढ्नुहोस