म्याग्दी समाचार
लामगरामा प्राङगारिक खेती अभियान
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
बेनी १० असार । बेनी नगरपालिका– १ लामगरामा रासायनिक बिषादी र मलको विकल्पमा प्राङगारिक प्रबिधिबाट खेति अभियान सुरु भएको छ ।कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा लामगरा व्यवसायिक कृषि सहकारी संस्थाले प्राङगारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम अन्तरगत प्राङगारिक मल उत्पादन, भकारो सुधार, गाइबस्तुको मुत्र संकलन... पुरा पढ्नुहोस
बाँदरजुंगभिरमा भेटिएको शंकासपद बस्तु निष्कृय, प्रेसर कुकरमा माटो !
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
म्याग्दी १० असार । बेनी जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बाँदुरजुंगेभिरमा आज विहान भेटिएको शंकास्पद बस्तुलाई निस्कृय पारिएको छ । जोमसोम स्थित नेपाली सेनाको बज्रदल गण र घाँसा प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले सडकमो छेउमा प्रेसर कुकरमा खतरा लेखेर राखिएको शंकास्पद बस्तुलाई डिस्पोज गरेको हो । विप्लब... पुरा पढ्नुहोस
बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
बेनी १० असार । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र... पुरा पढ्नुहोस
मंगलाको सातौँ गाउँसभाः ३५ करोडको बजेट सार्वजनिक, कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकतामा ( फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
कमल खत्री बाबियाचौर ९ असार । मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ९२ हजार ६ सय र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरि कुल... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारितः ३४ करोड ७८ लाखको बजेट प्रस्ताव
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
पोखरेबगर,१० म्याग्दीख । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगारलाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग, पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गतिरोधबारे म्याग्दीका सामाजिक संघसंस्थाको धारणा बाहिरीयो ! (विज्ञप्तीको पूर्णपाठ)
- wp_days_ago_v3(); ?>
- १० असार २०७६, मंगलवार
म्याग्दी ९ असार । बेनी नगरपालिकाको आन्तरिक कलहले नीति तथा कार्यक्रम र बजेट प्रभावित बनेपछि म्याग्दीका सामाजिक संघ संघ संस्थाले चासो दिएका छन् । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने एजेण्डामा विवाद भएको थियो ।... पुरा पढ्नुहोस
राहुघाटको सुरुङ निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- ८ असार २०७६, आईतवार
म्याग्दी ८ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सुरु भएको छ । ४० मेगावाट जलविधुत आयोजनाको आईतबा नेपाली सेनाको श्रीबक्स गुल्म, प्रहरी, आयोजनाका अधिकारी र ठकेदार कम्पनीका प्रतिनिधिहरुको उपस्थितीमा बिस्फोट गराएर सुरुङ निर्माणको सुरुवात गरिएको हो ।... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गतिरोधप्रति नागरिक संघ संस्थाको चासोः नीति तथा कार्यक्रम र बजेट अन्यौल !
- wp_days_ago_v3(); ?>
- ८ असार २०७६, आईतवार
बेनी ८ असार । बेनी नगरपालिकामा गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा उत्पन्न विवादपछि बढेको गतिरोध अन्त्य गर्न म्याग्दीका नागरिक संघ संस्थाहरुले चासो दिएका छन् । नागरिक समाज म्याग्दी, नेपाल पत्रकार महासंघ, म्याग्दी उद्योग बाणिज्य संघ र राष्ट्रिय गैर सरकारी संस्था महासंघ म्याग्दी शाखाको समन्वयमा आईतवार बेनीमा नगरपालिकाको गतिरोध... पुरा पढ्नुहोस
दलित अगुवा भेलोले म्याग्दीमा दलित विकास समिति गठन
- wp_days_ago_v3(); ?>
- ८ असार २०७६, आईतवार
म्याग्दी, ८ असार । म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहका दलित अगुवा र दलित जनप्रतिनिधिहरुको बृहत भेला शनिबार गरिएको छ । रघुगंगा गाउँपालिका –२ बैसरीमा गरिएको अगुवा भेलाले दलित समुदायको समग्र विकासका लागि “दलित विकास समिति गठन गरेको हो । दलित विकास समितिको संयोजकमा याम किसान र उपसंयोजकमा मनकुमारी विक... पुरा पढ्नुहोस
म्याग्दीमा दुई तिहाई बजेट फ्रिज हुने अवस्थामा
- wp_days_ago_v3(); ?>
- ८ असार २०७६, आईतवार
सन्तोष गौतम म्याग्दी ८ असार । आर्थिक वर्ष २०७५/०७६ का लागि म्याग्दीमा विनियोजित बजेटमध्ये दुई तिहाई बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी छैन। तर गण्डकी प्रदेश सरकारले विनियोजन गरेको विकास बजेटबाट एक तिहाई मात्रै खर्च भएको छ। यस्तै, संघीय सरकार अन्तर्गतका कार्यालयले ६२... पुरा पढ्नुहोस