म्याग्दी समाचार

लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम

म्याग्दी,३१ बैशाख । आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई दुइदिने क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा... पुरा पढ्नुहोस

मिस्त्रीखोलाको सुरुङ जोडियो

  म्याग्दी ३१ बैशाख । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । रोवस्ट इजर्नी प्रा.लीद्धारा निर्माणाधिन ४२ मेगावाट क्षमताको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ जोडिएको हो । सन. २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । बाँधतर्फबाट... पुरा पढ्नुहोस

ज्येष्ठनागरिक तथा सरोकारवालाबीच अन्तत्र्रिmया कार्यक्रम

प्रताप बानियाँ, म्याग्दी,१ जेठ । बेनी नगरपालिकाको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठनागरिक र सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठनारिकका अवस्था र समस्या बुझ्ने तथा समाधान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ज्येष्ठनागरिकहरु समाजका मार्गदर्शक भएकाले उनीहरुलाई माया,... पुरा पढ्नुहोस

स्थानीय तहमा नेकपाको सपथ

बेनी १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा गठन भएको संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन ।  मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आइतबार तथा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमबार सपथ ग्रहण कार्यक्रम भएको थियो । अन्नपूर्ण गाउँपालिका संगठन कमिटिलाई जिल्ला संयन्त्र सदस्य... पुरा पढ्नुहोस

विद्यार्थीलाई दिवा खाजा

  बेनी १ जेठ । मालिका गाउँपालिका १ निस्कोटको खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थाका लागि एक संस्थाले सहयोग गरेको छ ।पोखराको साहरा प्रतिष्ठान नेपालले बालकक्षा देखि कक्षा तीन सम्मका ५३ जना विद्यार्थीहरुलाई एक वर्षका लागि दिवा खाजाको व्यवस्था गर्न सहयोग गरेको हो । संस्थाका प्रबन्ध निर्देशक... पुरा पढ्नुहोस

रघुगंगामा नेकपाको सपथ

बेनी, ३० बैशाख । रघुुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटीलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि अध्यक्ष पौडेलल जनताको भावना अनुसार गाउँपालिकाको विकास र शुसासनको लागि महत्वपुर्ण... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती

धिरन खत्री/ म्याग्दी, ३० बैशाख । म्याग्दी जिल्लालाई लक्षित गरेर सदरमुकाम बेनीमा सुविधा सम्पन्न ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती देखिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित २०७३ साल पुष २१ गते निर्माण कार्यको सम्झौता भएको थियो । निर्माण कार्य... पुरा पढ्नुहोस

होमस्टे तालिम

म्याग्दी, ३० बैशाख । जिल्लाको मंगला गाउँपालिका– १ पुर्णगाउँमा होमस्टे तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले पुर्णगाउँमा शनिबारदेखि १० दिने तालिम संचालन गरिएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी... पुरा पढ्नुहोस

मालिकामा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता : अध्यक्ष रोका

म्याग्दी, ३० बैशाख । आगामी आर्थिक बर्ष २०७६/०७७ मा मालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर योजना निर्माणको तयारी गरेको छ । स्थानीय तहका योजना बहसमा सहभागी हुँदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जनतालाई सहज रुपमा गुणस्तर र निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउन गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडामा सडक... पुरा पढ्नुहोस

विकासमा नमुना : सरकारी बजेटको स्टीमेटभन्दा तेब्बर बढी पदमार्ग निर्माण (तस्बिर र भिडियो)

https://www.youtube.com/watch?v=a6LdIXX-dzQ&feature=youtu.be म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित माछेखोलामा पदमार्ग निर्माणमा सरकारी बजेटको तेब्बर बढी लागतमा पदमार्ग बनाएका छन् । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन सुरु गरेका माछेखोलाबासीले सरकारी बजेटको लागतस्टीमेट भन्दा तेब्बर बढी काम गरेका हुन् । मौवाफाँटको मसिनाचोक देखि... पुरा पढ्नुहोस