म्याग्दी समाचार
सामुदायिक विद्यालयमा सिकाइ सुधारले तान्यो विद्यार्थी
- 6 बर्ष, 15 दिन अगाडि
- १७ भाद्र २०७६, मंगलवार
म्याग्दी, १७ भदौँ । मंगला गाउँपालिका– १ मा रहेको जनआवाज आधारभूत विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दो छ । जिल्लाको ग्रामिण भेगमा रहेका धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा यस विद्यालयमा भने विद्यार्थी संख्या सन्तोषजनक रहेको छ । २०६२ सालमा स्थानीय लालीगुराँस बोडिङ स्कुललाई समेत विस्थापन गरेको यस... पुरा पढ्नुहोस
बेनीमा खुला तिज गीत प्रतियोगिता, गितबाटै महिला अधिकार र कर्तव्यका कुरा ( तस्बिर र भिडियो सहित)
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
म्याग्दी १६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित अन्तर आमा समुह स्तरीय खुल्ला तिज गीत प्रतियोगितामा नवज्योति आमा समुह मंगला–५ अर्मन बिजयी भएका छन् । हरितालिका तिजको अवसरमा बेनी नगरपाकिलाको आर्थिक सहयोगमा धौलागिरि नाट्य समुहले आयोजना गरेको प्रतियोगितामा विभिन्न १६ टिमलाई पछि पार्दै अर्मनको नवज्योति आमा समुहबाट सहभागी टोली प्रथम... पुरा पढ्नुहोस
ज्ञानप्रकाशका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
बेनी, १६ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । बालकक्षा देखि ५ कक्षा सम्मका २५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रअ शान्तबहादुर नेपालीले... पुरा पढ्नुहोस
पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
म्याग्दी १६ भदौ । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद... पुरा पढ्नुहोस
म्याग्दीमा डेङ्गु भित्रन नदिन सतर्कता
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
सन्तोष गौतम बेनी, १६ भदौ । म्याग्दीमा डुङ्गु रोग भित्र्न नदिनका लागि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मी लगायतको बैठकले डेङ्गु भित्र्न नदिनका लागि सतर्कता अपनाउने निर्णय गरेको छ । छिमेकी कास्की, पर्वत र बागलुङमा डेङ्गुका बिरामी भेटिएका छन् । म्याग्दीमा... पुरा पढ्नुहोस
नागीमा भेटिएकी बेवारिसे महिलाको आफन्तको खोजी
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
बेनी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा एक बेवारिसे महिला भेटिएकी छिन् । जलजला गाउँपालिकाको फलामेडाँडा हुदै आइतबार नागी पुगेकी अन्दाजी ३०–३५ वर्षकी ति महिलालाई स्थानीयबासीले आश्रय दिएका छन् । परिचय, नाम, ठेगाना बताउन नसक्ने, मानसिक अवस्था ठिक नभएकी महिलाको बारेमा प्रहरीलाई जानकारी गराएको र आफन्तको खोजी गरिएको स्थानीय... पुरा पढ्नुहोस
भिम माविमा पुस्तकालय भवन निर्माण
- 6 बर्ष, 16 दिन अगाडि
- १६ भाद्र २०७६, सोमबार
देविस्थान १६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १८ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन... पुरा पढ्नुहोस
विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ सहयोग
- 6 बर्ष, 17 दिन अगाडि
- १५ भाद्र २०७६, आईतवार
सिजन रोका बाबियाचौर, १५ भदौ । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला–५ पिपलबोटका बिरेन्द्र बुढाथोकीले दुई लाख, मंगला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले पचास हजार ५५ र मंगला–४ थर्पु घर भई हाल बेलायत... पुरा पढ्नुहोस
पुस्तकालय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 17 दिन अगाडि
- १५ भाद्र २०७६, आईतवार
म्याग्दी १५ भदौ । १२ औँ पुस्तकालय दिवसको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’’ बिषयक निबन्ध लेखन प्रतियोगितामा गाउँपालिकाभित्र रहेका ७ वटा मावि विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनता माविका कल्पना... पुरा पढ्नुहोस
दुखुखोलामा दशकपछि बन्यो पुल
- 6 बर्ष, 17 दिन अगाडि
- १५ भाद्र २०७६, आईतवार
म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो... पुरा पढ्नुहोस