म्याग्दी समाचार
खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण,यात्राअवधि छोटियाे
- 4 महिना, 27 दिन अगाडि
- ११ माघ २०८१, शुक्रबार
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । रू ५७... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा ५० हजार सहयोग
- 4 महिना, 28 दिन अगाडि
- १० माघ २०८१, बिहीबार
म्याग्दी १० माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा रु ५० हजार सहयोग प्राप्त भएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा कलेजाबाङको महतारे निवासी लक्ष्मण भण्डारी, राजिन... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा रु एक लाख सहयोग
- 4 महिना, 29 दिन अगाडि
- ९ माघ २०८१, बुधबार
म्याग्दी, ९ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डे दम्पतीको उपचारमा पोर्तुगल र कतारमा थप रु एक लाख सहयोग जुटेको छ । पोर्तुगलमा रहनुभएका अस्मिता भण्डारी र बिनोद भण्डारीले रु ५० हजार १२६ सहयोग गर्नुभएको छ... पुरा पढ्नुहोस
म्याग्दीका गौतमको नेतृत्वमा अमेरिकामा सुर्यग्रहणको असर सम्बन्धी अनुुसन्धान
- 4 महिना, 29 दिन अगाडि
- ९ माघ २०८१, बुधबार
बेनी, ८ माघ । म्याग्दीका सुजनप्रसाद गौतमको अनुुसन्धानकर्मीहरुको टोलीले सन् २०२४ को अप्रिन ८ तारिकका दिन अमेरिकामा भएको सूर्यग्रहणको प्रभावका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलमा बिधाबारिधि गरिरहेका मालिका गाउँपालिका–६ दरवाङका गौतमको टोलीले अमेरिकामा रहेका ५१ वटा जिपिएस स्टेसनको तथ्याङ्क लिएर उक्त ग्रहणको... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको अध्यक्षमा म्याग्दीका सुदिन पौडेलको उमेद्वारी
- 4 महिना, 29 दिन अगाडि
- ९ माघ २०८१, बुधबार
बेनी, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्वकीय क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा म्याग्दीका पुर्व जिल्ला अध्यक्ष सुदिन पौडेल उमेद्वार बन्नुभएको छ । गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन उमेर हदको बिवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । गत पुष १४ गते... पुरा पढ्नुहोस
गम्भिर स्वास्थ्य समस्याबाट जुधेका दम्पतीको उपचारमा अमेरिकाबाट रु १ लाख सहयोग
- 4 महिना, 30 दिन अगाडि
- ८ माघ २०८१, मंगलवार
म्याग्दी ८ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोग जुट्न थालेको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा अमेरिकामा रहनुभएका रघुगंगा गाउँपालिका– २ सिजलगाउँका बिजय भण्डारी र... पुरा पढ्नुहोस
पशुपालन गर्न छाडेपछि बिक्न छाडे ठेका र मदानी
- 4 महिना, 30 दिन अगाडि
- ८ माघ २०८१, मंगलवार
म्याग्दी ८ माघ । माघको सुरुवातदेखि नै म्याग्दी सदरमुकाम बेनीमा ठेका र मदानी विक्रि गर्न आउनुभएका टीका चुदारा निरास बन्नुभएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने कृषक दर्शकहरुलाई लक्षित गरेर बागलुङबाट ठेका र मदानी लिएर आउनुभएका चुदाराले सोचे अनुरुप सामान विक्रि गर्न सक्नुभएको छैन् । गाउँबाट... पुरा पढ्नुहोस
महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण (तस्बिर/भिडियाे)
- 5 महिना अगाडि
- ७ माघ २०८१, सोमबार
https://youtu.be/vEds0YjzDDY म्याग्दीको मालिका गाउँपालिका– २ रुमकी ८५ बर्षिया कुमारी घर्तिले तानमा अल्लोको कपडा बुनेको हेर्न आउनेहरुको भिडभाड हुने गर्छ । बेनीको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सवमा मालिका गाउँपालिकाले राखेको स्टल परिसरमा बृद्ध अवस्थामा पुग्नुभएकी घर्तिले तानमा अल्लोको धागोबाट कपडा बुन्ने सीपलाई समेत प्रत्यक्ष रुपमा देखाइएको छ । ‘‘म... पुरा पढ्नुहोस
जलजला गाउँपालिकाका पाँच सय ६७ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
- 5 महिना अगाडि
- ७ माघ २०८१, सोमबार
लामाखेत, ७ माघ । पर्वतको जलजला गाउँपालिकाका पाँच सय ६७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । लामाखेतमा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २७ गतेसम्म जलजलामा एचपिभी खोप लगाउन लागिएको जानकारी गराइएको थियो । प्रदेश... पुरा पढ्नुहोस
गम्भिर स्वास्थ्य समस्याबाट जुधेका राजु–सिता पाण्डे दम्पतीको उपचारमा सहयोगका अपिल
- 5 महिना, 1 दिन अगाडि
- ६ माघ २०८१, आईतवार
गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोगको अपिल गरिएको छ । सिता पाण्डेको दुबै मृगौला फेल भएको छ भने उहाँका श्रीमान राजुको कलेजोमा खराबी आएर नियमित उपचार गराइरहनुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित... पुरा पढ्नुहोस