म्याग्दी समाचार

अन्नपूर्ण गाउँपालिकामा चार सय १ जना किशोरीहरुलाई एचपिभी खोप दिइने

पोखरेबगर, १३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यही माघको २२ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । https://youtu.be/1V_elWa9JTQ पोखरेबगरमा आइतबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९ गतेसम्म अन्नपूर्ण गाउँपालिकामा एचपिभी खोप अभियान... पुरा पढ्नुहोस

बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला

­ राम थापा । ­बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो ।... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा रु ६५ हजार सहयोग

म्याग्दी १३ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनमा रहनुभएका गोपाल कार्कीले रु ६५ हजार सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका– २ भगवतीको सिजलगाउँ घर भइ हाल परिवार सहित जर्मनमा रहनुभएका कार्कीले पाण्डे... पुरा पढ्नुहोस

चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

बेनी, १२ माघ : म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा... पुरा पढ्नुहोस

म्याग्दीमा रु ३३ करोड बढीको सुन्तला उत्पादन

म्याग्दी, १३ माघ । म्याग्दीमा रु ३३ करोड बढी मुल्यको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस बर्ष सुन्तलाको उत्पादन बढेको र मूल्य समेत राम्रो पाएकाले कृषकहरुको आम्दानी बढेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले सुन्तला पकेट क्षेत्रहरुबाट विक्रि भएको सुन्तलाको विवरण अनुसार जिल्लामा रु ३३ करोड... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा अमेरिकाबाट रु ३ लाख ६३ हजार सहयोग

म्याग्दी १२ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अमेरिकाबाट रु तीन लाख ६३ हजार बढी सहयोग जुटेको छ । अमेरिकामा रहनुभएका कलेजाबाङका युवा सोचिन्द्र भण्डारीको नेतृत्वमा रु २ लाख ५० हजार ७६ र... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा पोर्तुगलमा रहनुभएका समाजसेवी केसीद्धारा रु ५५ हजार सहयोग

म्याग्दी १२ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा पोर्तुगलमा रहनुभएका समाजसेवी वकिल केसीले रु ५५ हजार सहयोग गर्नुभएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा राखु मौवाफाँट... पुरा पढ्नुहोस

माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क मञ्चको सम्मेलन,अध्यक्षमा लोकनाथ भट्टराई

पोखरा, ११ माघ । नेकपा (माओवादी केन्द्र)को म्याग्दी–पोखरा सम्पर्क मञ्चको पहिलो सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पोखरामा बसोबास गर्ने म्याग्दी घर भएका नेकपा माओवादी केन्द्रमा निकटहरु आवद्ध मञ्चको सम्मेलनबाट लोकनाथ भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन भएको छ । उपाध्यक्षहरुमा ओमबहादुर पुन, बिष्णु बिक, क्या. लिलबहादुर पटेल, शोभा... पुरा पढ्नुहोस

बाँसखर्कमा सुन्तला महोत्सव, सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता ( तस्बिर/ भिडियाे)

  बाँसखर्क, ११ माघ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । https://www.youtube.com/watch?v=NrJHU-A35Oo बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर... पुरा पढ्नुहोस

खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण,यात्राअवधि छोटियाे

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । रू ५७... पुरा पढ्नुहोस