म्याग्दी समाचार
‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । १) मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? –सर्वप्रथम यहाँलाई धन्यबाद । मंसिर ४ गते... पुरा पढ्नुहोस
एमालेका उम्मेदवारलाई मत माग्ने म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
म्याग्दी १ मंसिर । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन... पुरा पढ्नुहोस
‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, प्रदेशसभा सदस्य उमेद्वार
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
म्याग्दी १ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र... पुरा पढ्नुहोस
समाज परिवर्तनमा मगरदाङ्गका आमाहरू सक्रिय
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
प्रकाश अधिकारी म्याग्दी १ मंसिर । ग्रामीण क्षेत्रका महिला आमा समूहमार्फत मौलिक संस्कृति संरक्षण तथा विकृति न्यूनीकरणमा अग्रसर भएका छन् । जुवातास, मदिरा, घरेलु हिंसा न्यूनीकरणका लागि आमा समूहमा संगठित भएका छन् । मालिका गाउँपालिका–५ देविस्थान मगरदाङ्गका आमाहरु मगरदाङ्ग आमा समूहमार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ समाजमा भएका विकृति विसंगतिलाई... पुरा पढ्नुहोस
आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाईने छैन् । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि... पुरा पढ्नुहोस
प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनकाे प्रचार अभियान सकियाे,म्याग्दीका तीन वटै सिट जित्ने दावि
- 3 बर्ष, 4 महिना अगाडि
- १ मंसिर २०७९, बिहीबार
बेनी, ३० कात्तिक । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३ बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा... पुरा पढ्नुहोस
मल्लाज जादै गरेको बोलेरो जीप दुर्घटनाः चालकको मृत्यु, १४ जना घाईते
- 3 बर्ष, 4 महिना अगाडि
- ३० कार्तिक २०७९, बुधबार
पर्वत, ३० कात्तिक । जलजला गाउँपालिका– ३ पर्वत बेनीबाट मल्लाज जार्दै गरेको ग १ ज ५२९६ नम्वरको बोलेरो जीप बुधबार दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । दुर्घटनामा परेर सक्त घाइते भएका जीपका चालक ३७ बर्षका डम्मरबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको बेनी... पुरा पढ्नुहोस
स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड
- 3 बर्ष, 4 महिना अगाडि
- ३० कार्तिक २०७९, बुधबार
म्याग्दी, ३० कात्तिक । बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव... पुरा पढ्नुहोस
प्रदेश सभा सदस्यका उम्मेदवार हरी भण्डारीको को हुन !
- 3 बर्ष, 4 महिना अगाडि
- ३० कार्तिक २०७९, बुधबार
म्याग्दी , २९ कात्तिक । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा जन्मनुभएका भण्डारी राजनीति संगसंगै सामाजिक अभियान्ता र सफल... पुरा पढ्नुहोस
मुस्ताङमा एमालेका पाका उम्मेदवारसंग काँग्रेसका युवा उम्मेदवारको टक्कर
- 3 बर्ष, 4 महिना अगाडि
- ३० कार्तिक २०७९, बुधबार
मुस्ताङ, ३० कात्तिक । प्रतिनिधिसभामा एक प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको हिमालपारीको जिल्ला मुस्ताङमा चुनाबी सरगर्मी बढेको छ । दलका उम्मेदवारहरु घरदैलो र चुनाबी सभामा जुटेका छन् । दलगत भन्दा व्यक्तिगत प्रभाब हामी हुने मुस्ताङको निर्वाचनमा युवादेखि पाकासम्मको उम्मेदवारीले रोचक मोड लिएको छ । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ५ जना... पुरा पढ्नुहोस