मुलुक

भोलि प्रधानमन्त्री चयन पक्का, एमालेले संसद नरोक्ने

जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी... पुरा पढ्नुहोस

काठमाडौं महानगरका मेयरको पहिलो निर्णय : वृद्धवृद्धालाई १२ हजार भत्ता, सूर्योदय अगावै फोहोर विर्सजन

काठमाडौं,१८ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान

काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस

स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो

काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस

बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु, दुई घाइते

  बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर... पुरा पढ्नुहोस

दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा... पुरा पढ्नुहोस

सहमतीय प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति कार्यालयले ७ दिनको समय सीमा तोकेर सहमतीय सरकार गठनको प्रक्रिया अघि बढाएको हो। बिहीबार उनले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका... पुरा पढ्नुहोस

सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए

काठमाडौं १० जेठ,  । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली... पुरा पढ्नुहोस

पोखराको मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन सरोकारवालालाई निर्देशन दिएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार साँझदेखि मतगणना रोकिएको थियो । यस विषयमा आइतबार बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम... पुरा पढ्नुहोस

४९ हजार ३ सय ३७ उम्मेदवारको भविष्य मतपेटिकामा कैद !

बैशाख ३१, काठमाडौं– सिंहदरवारको अधिकार गाउँ लैजाने स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ । प्रदेश नम्वर , ३, ४ र ६ का दुई सय ८३ तहमा स्थानीय तहको चुनाव आज सम्पन्न भएको छ । यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला... पुरा पढ्नुहोस