मुलुक
एमाले र माओवादी केन्द्रसँग नयाँ शक्ति पनि मिसियो
- wp_days_ago_v3(); ?>
- १७ आश्विन २०७४, मंगलवार
काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी पनि मिसिएको छ । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ... पुरा पढ्नुहोस
गठबन्धन फेरबदल : एमाले –माओवादी केन्द्रसँग एकता, नभए तालमेल
- wp_days_ago_v3(); ?>
- १७ आश्विन २०७४, मंगलवार
आश्विन १७, २०७४-दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले... पुरा पढ्नुहोस
भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन
- wp_days_ago_v3(); ?>
- १२ आश्विन २०७४, बिहीबार
काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल... पुरा पढ्नुहोस
हेर्नैपर्ने १० वेबसाइट
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७४, बुधबार
तपाईं हामीले दैनिक कैयन् वेबसाइट लगअन गर्छौं होला । कतिपय जानकारीमूलक त कतिपय मनोरञ्जनात्मक वेबसाइट धेरैपटक हेर्छौं । करोडौं वेबसाइट छन् इन्टरनेटको दुनियामा । त्यसैले धेरैको बारेमा हामीलाई थाहै हुँदैन । अझ कतिपय निकै उपयोगी तथा हेर्नैपर्ने वेबसाइटको बारेमा पनि हामीलाई थाहा भैरहेको हुँदैन । यस्तै १० वेबसाइट जसका बारेमा... पुरा पढ्नुहोस
वीरगञ्ज महानगरको मेयरमा संघीय फोरमका विजय सरावगी निर्वाचित
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७४, बुधबार
११ असोज, वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र... पुरा पढ्नुहोस
मोना यूएईको पहलमा घतानका दिनेश रेग्मी घर फर्किए
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०७४, शनिबार
म्याग्दी, २४ भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्दी बेनी नगरपालिका ९ काउलेगौँडाका दिनेश बहादुर रेग्मी मोना यूएईको पहलमा घर फर्किएका छन् । युएईको रासलखै स्थित स्टिल कम्पनीमा लामो समय देखि कार्यरत रेग्मीलाई तिनमहिना अघि दुर्घटनामा परेपछि समस्यामा परेका थिए । दुर्घटनाबको पिडाबाट ग्रसीत रेग्मीलाई कम्पनीबाट छुट्टी, काम गरेबापत पैसा... पुरा पढ्नुहोस
जब मन्त्री बस्नेत अब्यवस्थित तार काट्न आफै विजुलीको पोल चढे
- wp_days_ago_v3(); ?>
- १८ भाद्र २०७४, आईतवार
तत्कालिन मन्त्री गोकर्ण विष्टले विजुलीको पैसा नतिर्ने संस्थाको विद्युत काट्न आफ्नै पोल चढेर चर्चा बटुलेका थिए । विष्टको त्यो कदमको सबैतिर चर्चा मात्रै भएन, राजनीतिमा अहिले पनि जस लिइरहेका छन् । सरकारी संस्थालाई पैसा नतिर्ने, कर छली गर्नेदेखि धेरै क्षेत्र अहिले पनि ब्यवस्थित हुन सकिरहेको छैन । आइतबार मात्रै सूचना... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमन द्वारा नेपालको बाढीपीडित र मिर्गौला पीडितलाई सहयोग
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
ओमन / जनप्रगतिशिल मञ्च ओमनको दोस्रो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षयतामा मस्कट्को रुसेल गार्डन्मा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपालको बाढीपीडितलाई २०० ओमननी रियल ५०,०००।- हजार नेपाली रुपैया पार्टी कार्यलय मार्फत सहयोग गर्ने र मिर्गौला पीडित जेकु तामाङलाई ५० रियल १२,०००।- हजार... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित
- wp_days_ago_v3(); ?>
- १७ भाद्र २०७४, शनिबार
काठमाडौं, भदौ १७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए ।... पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण
- wp_days_ago_v3(); ?>
- १५ भाद्र २०७४, बिहीबार
१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।... पुरा पढ्नुहोस